गिरिप्रति श्रद्धाञ्जली अर्पण गर्न केपी ओली पुगे आर्यघाटमा

५ भदौ, काठमाडौं । नेपाली कांग्रेस नेता प्रदीप गिरिप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पशुपति आर्यघाटमा पुगेका छन् । उनले आर्यघाटमा चितामाथि राखिएको गिरिको शवमा श्रद्धाञ्जली अर्पण गरे । शनिबार राति मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएका गिरिको शव कांग्रेस केन्द्रीय कार्यालय सानेपाबाट आर्यघाट लगिएको थियो ।

सम्बन्धित सामग्री

स्वार्गिय नेता गिरीलाई श्रद्धाञ्जली अर्पण गर्न केपी ओली पुगे आर्यघाटमा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका स्वार्गिय नेता प्रदीप गिरीको पार्थिव शरिर माथी फूलमाला चढाई अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् । गिरीको शव कांग्रेस केन्द्रीय कार्यालय सानेपाबाट आर्यघाट लगिएको छ । अध्यक्ष ओली स्वार्गिय नेता गिरीलाई अन्तिम श्रद्धाञ्जली दिन पशुपति आर्यघाटमा पुगेका छन् ।