काठमाडौँ : नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पदभार ग्रहण गरेका छन् । मंगलबार शपथ ग्रहण गरेका शर्माले आज अर्थमन्त्रालयमा पदभार ग्रहण गर्दै कोभिडविरुद्ध खोप खरिदका लागि पाँच अर्ब रुपैयाँ निकासा दिने पहिलो निर्णय गरेका हुन् । उनले पदभार ग्रहण गर्दै जनताको जीवन रक्षालाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।
त्यस्तै …