काठमाडौं महानगरपालिका २६ मा कांग्रेस विजयी

काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर २६ मा नेपाली कांग्रेस विजय भएको छ ।  वडाध्यक्षमा कांग्रेसका ख्यामराज तिवारी तीनहजार ३१५ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका तिर्थकाजी डंगोलले दुईहजार ४२९ मत प्राप्त गरे 

सम्बन्धित सामग्री

सकियो काठमाडौंको मतगणना, अन्तिम वडामा कांग्रेस विजयी

काठमाडौं – काठमाडौं महानगरपालिकाको मतगणना सकिएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार अन्तिममा वडा नम्बर १४ को  मतगणना गरिएको हो । वडा नम्बर १४ मा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका उम्मेदवार सुमन श्रेष्ठ ३ हजार ४४२ मत पाएर विजयी भएका हुन् । उनका मुख्य प्रतिस्पर्धी एमालेकी रश्मी खड्काले ३ हजार तीन सय ४६ […]

काठमाडौं-१३ मा एमाले र १७ मा कांग्रेस विजयी

काठमाडौं : काठमाडौं महानगरपालिका–१३ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ।महानगरको वडा नम्बर( १३ मा वडाध्यक्षसहित एमालेका सबै उम्मेदवार विजयी भएका हुन्। वडाध्यक्षमा एमालेका ध्रुवनारायण मानन्धर ३ हजार १ सय २४ मत ल्याएर विजयी भए। वडा सदस्यमा पनि सबै एमालेका उम्मेदवार नै विजयी भए। यस्तै १७ नम्बर वडामा कांग्रेसका नवीन मानन्धर निर्वाचित भएका छन्। मानन्धरले २७०८ मत पाए भने प्रतिस्पर्धी एमालेका मचराजा महर्जनले १४३१ मत प्राप्त गरेका छन्।काठमाडौं महानगरको मतगणना अन्तिम चरणमा पुगेको छ। क

काठमाडौं-१८ मा एमाले र १९ मा कांग्रेस विजयी

काठमाडौं :  काठमाडौं महानगरपालिका–१८ को अध्यक्षमा नेकपा एमाले र १९ मा नेपाली कांग्रेसका उमेदवार विजयी भएका छन्। काठमाडौं-१८ मा नेकपा एमालेका उम्मेदवार न्हुछेकाजी महर्जन विजयी भएका छन्।  महर्जनले १ हजार २९३ मत ल्याई वडाध्यक्षमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेदवार राजन महर्जनले ७७१ मत मात्र प्राप्त गरेका छन्। यस्तै वडानम्बर १९ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार राजेशकुमार श्रेष्ठ विजयी भएका छन्। उनले १ हजार २ सय

काठमाडौं महानगरपालिका–८ मा कांग्रेस विजयी

काठमाडौं : काठमाडौं महानगरपालिका–८ मा नेपाली कांग्रेसका आशामान संगत प्यानलसहित विजयी भएका छन्। संगतले निकटतम प्रतिद्वन्द्वी एमालेका उमेशकुमार कुइँकेललाई ८१९ मतान्तरले पराजित गरेका हुन्।  काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार संगतले एक हजार ५५७ मत प्राप्त गर्दा कुइँकेलले ७३८ मत पाए। त्यसैगरी शेखर देउला र सलोनी वडारी वडा सदस्य चुनिए। महिला सदस्यतर्फ कांग्रेसकी सरस्वती राजवंशी  र दलित महिला सदस्यमा राजलक्ष्मी भुसााल विजयी भए।  महानगरपालिकाको १, २, ३ ,४

रामबहादुर थापाको वडामा कांग्रेस विजयी

काठमाडौं, जेठ ६ । भरतपुर महानगरपालिका वडा नम्बर १० को वडाध्यक्षमा कांग्रेसका परमेश्वर खनाल विजयी भएका छन् । उक्त वडा नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलको गृहवडा हो । खनालले २४२८ मतका साथ विजय हासिल गरेका हुन् । एमालेका भक्ति प्रसाद गौतमले २१०१ मत पाए । सो वडामा दुई वटा सदस्य भने एमालेले जितेको छ […]

डोटीको शिखर नगरपालिकामा कांग्रेस विजयी

४ जेठ, काठमाडौं ।डोटीको शिखर नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा कांग्रेसका दीर्घबहादुर बलायरले ६५६२ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका भीमबहादुर वलायर ४५९१ मत ल्याए । मेयरमा एकीकृत समाजवादीका सागरप्रसाद भट्ले ३०२ र राप्रपाका गिरिबहादुर रोकायाले ४२ मत पाए । यस्तै उपमेयरमा पनि कांग्रेसका सुनिता रावल विजयी भएकी […]

डडेल्धुरामा कांग्रेस ४, माओवादी २ः अमरगढीको प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी

काठमाडौं, जेठ ३। डडेल्धुराका सात वटा स्थानीय तहमध्ये मत परिणाम सार्वजनिक भएका ६ वटा स्थानीय तहमा नेपाली कांग्रेसले चार र माओवादीले दुई स्थानीय तहमा जित हात पारेको छ।परशुराम नगरपालिकाको भने अन्तिम मत परिणाम आउन बाँकी छ। प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्लासमेत रहेको डडेल्धुराको अमरगढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ। नेपाली कांग्रेस […]

सबैभन्दा धेरै स्थानीय तहमा कांग्रेस विजयी

काठमाडौं, जेठ ३ । जारी स्थानीय तह निर्वाचनको मतपरिणाम अनुसार अहिलेसम्म देशभरका २ सय ४० स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ। सार्वजनिक नतिजाअनुसार कांग्रेसले १ सय ९, एमाले ६३, माओवादी केन्द्रले ५५, नेकपा (एकीकृत समाजवादी)ले ४, जसपाले २ र स्वतन्त्र उम्मेदवारले ४ स्थानमा जितेका छन् । हाल भईरहेको मतगणना अनुसार१ सय ९५ स्थानीय तहमा […]

डडेलधुराको अमरगढी नगरपालिकामा कांग्रेस विजयी

काठमाडौं– डडेलधुराको अमरगढी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुराको अमरगढी नगरपालिका प्रमुखमा कांग्रेसका डिल्लीराज जोशी र उपप्रमुखमा पार्वती झुकाल विजयी भएका हुन्। नगरपालिका प्रमुखमा जोशीले ३६ सय १९ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेस बिपीका हरि भट्टले ३४ सय २६ मत पाएका छन्। उपप्रमुखमा कांग्रेसकै पार्वती झुकाल ३ […]

पाँचथरको फाल्गुनन्द गाउँपालिकामा कांग्रेस विजयी

काठमाडौं- पाँचथरको फाल्गुनन्द गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ। एमालेका वीरबहादुर कुरुम्बाङलाई पराजित गर्दै गाउँपालिकाको अध्यक्षमा बृजहाङ आङदेम्बे विजयी भएका हुन् । आङदाम्बेले ५ हजार ७३९ मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी एमालेका कुरुम्बाङले ४ हजार ६४३ मत प्राप्त गरे। तत्कालीन फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्बाङको निधन भए पछि २०७६ मा भएको उपनिर्वाचनमा बृजहाङ […]