कांग्रेस–एमाले सहकार्यको तयारी, प्रधानमन्त्रीमा शेखर कोइरालाको नाम चर्चामा

काठमाडौं, ३ असार । नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सहकार्यको तयारी भएको छ । मुलुक अस्थिरताको बन्दी बन्न लागेको भन्दै दुवै दलका शीर्ष नेताहरुबीच सत्ता–सहकार्यको तयारी थालिएको उच्च स्रोतको दाबी छ । पछिल्लो समय एमाले नेताहरुले मुलुकलाई अस्थिरताको बन्धनबाट बाहिर निकाल्न र समृद्धिको यात्रालाई सहज ढंगले अघि बढाउनपनि दुई दलबीच सहकार्यको आवश्कत्ता औंल्याउन थालेका […]

सम्बन्धित सामग्री

मन्त्रीको नाम नदिने शेखर समूहको निर्णय

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले सरकारमा आफ्नो पक्षको सहभागिता सम्मानजनक नभएसम्म मन्त्रीको नाम नदिने निर्णय गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले २ जना मन्त्रीको नाम मागेपछि शुक्रबार बिहान बसेको डा. शेखर कोइराला समूहको पदाधिकारी बैठकले सम्मानजनक सहभागिता नभएसम्म मन्त्रीको नाम नदिने निर्णय गरेको हो । ९ दलीय सत्ता गठबन्धनमा नेपाली कांग्रेसले ८ […] The post मन्त्रीको नाम नदिने शेखर समूहको निर्णय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

देउवाले मागे शेखर कोइराला समूहबाट नेविसंघको सूची

‘भेटमा उहाँ (देउवा) ले डा. शेखर कोइरालासँग नाम सल्लाह गरेर ल्याउन भन्नुभयो । अब नेविसंघले पूर्णता पाउँछ,’ अध्यक्ष शेर्पाले शिलापत्रसँग भने ।

शेखर-गगन समूहको नाम नै बदल्न सक्ने एउटा निर्णय

५ पुस, काठमाडौं । आज मंगलबारको एउटा निर्णय, जसले कांग्रेसभित्रको शेखर–गगन समूहको नाम नै बदल्दिन सक्छ । पहिले त्यसको पृष्ठभूमि हेरौं । आफ्नो समूहभित्र त प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा चुनौतीरहित नै थिए । त्यसमाथि उनलाई राष्ट्रपतिका आकांक्षी रामचन्द्र पौडेलको पनि साथ छँदैथियो । पारिवारिक त्याग, तपस्याका कुरा गर्ने शशांक कोइराला, प्रकाशमान सिंह अनि […]

शेखर कोइराला समूहको छुट्टै भेला आज

काठमाडौं : नेपाली कांग्रेसको संस्थापनइतर शेखर कोइराला पक्षले आज छुट्टै भेला बोलाएको छ। भेला दिउँसो २ बजे बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बस्नेछ। भेलाले खबरदारीपछि संस्थापन पक्षले सच्याएर बुझाएको समानुपातिक उमेदवारको बन्दसूचीमा समीक्षा गर्नेछ। आफ्नो माग संस्थापन पक्षले पूरा नगरे विद्रोह गर्ने चेतावनीपछि बन्दसूची हेरफेर गर्दै शेखर समूहका नेताको नाम थप गरिएको थियो।आफ्नो समूहबाट प्रत्यक्षतर्फ उमेदवार बन्न इच्छुक र सक्षम व्यक्तिको नाम संकलन गर्ने भेलाले उनीहरुको सूची संसदीय बोर्डमा

शेखर कोइराला सर्वसम्मत् उम्मेद्धवार हुन सकेनन, थप तीन जनाको नाम सिफारिश

काठमाडौं, १९ भदौ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा सर्वसम्मत् उम्मेद्धवारको रुपमा सिफारिश हुन सकेनन् । कोइरालाको नाम मोरङ–६ बाट सिफारिश भएको छ । तर, उनको नाम एकल रुपमा सिफारिश हुन सकेन। उक्त क्षेत्रबाट कोइरालासँगै डा. डीला संग्रौला, राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझी र शिवकुमार बस्नेतको नाम पनि […]

माेरङ क्षेत्र नम्बर ६ बाट कांग्रेसका चार जनाकाे नाम सिफारिस

मोरङ – आगामी प्रतिनिधि तथा प्रदेश सभाकाे निर्वाचनका लागि नेपाली कांग्रेस माेरङ क्षेत्र नम्बर ६ मा डा. शेखर कोइरालासहित ४ जनाको नाम सिफारिस भएकाे छ। क्षेत्र नम्बर ६ समितिका अनुसार डा. कोइराला, महिला नेतृ डा.डिला संग्रौला, रमेशजंग रायमाझी र शिवकुमार बस्नेतको नाम केन्द्रको प्रत्यक्षतर्फ सिफारिस भएको हो। विगत ४ वटा निर्वाचनमा सोही क्षेत्रबाट प्रतिस्पर्धा गरेका […]

शशाङ्कको नाम देउवाको प्यानलमा पनि

काठमाडौँ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवार दिएका महामन्त्री शशाङ्क कोइरालाको नाम सभापतिका उम्मेदवार शेरबहादुर देउवाको प्यानलमा राखिएको छ । यसअघि संस्थापनइतर पक्षबाट आफै सभापतिको उम्मेदवार रहेका शशाङ्क साझा उम्मेदवार तय गर्नका लागि ब्याक भएका थिए । यद्यपि शशाङ्कको नाम शेखर र प्रकाशमान सिंहको प्यानलमा पनि राखिएको छ ।

शेखर प्यानलको उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङ

नेपाली काँग्रेसको सभापतिका उम्मेदवार शेखर कोइरालाले आफ्नो प्यानलबाट सभापतिको उम्मेदवारका रुपमा युवा नेताहरु चन्द्र भण्डारी र धनराज गुरुङको नाम अघि सारेका छन् । कोइराला पक्षको शनिबार बसेको बैठकबाट भण्डारी र गुरुङको नाम फाइनल गरिएको हो । यस्तै, महामन्त्रीको उम्मेदवारमा भने मिनेन्द्र रिजाल र गगन थापा रहेका छन् ।