सकारात्मक हुन्छन् गाली पनि

सकारात्मक हुन्छन् गाली पनि,बुझेपछि बज्न थाल्छन् ताली पनि । विवेकको ऐना फुटेपछि भने, हालीमुहाली हुन्छन् महाजाली पनि।...

सम्बन्धित सामग्री

यसैले ऊ अखबारलाई गाली गर्छ

उसको आलोचनाले अखबारले रचना पाएको छ, उसको गालीले अखबारले ताली पाएको छ, जुन दिन उसले गाली गर्न छाड्छ, त्यो दिन समग्र अखबार मर्छ। त्यसैले ऊ बारम्बारलाई गाली गर्छ।...

यसैले ऊ अखबारलाई गाली गर्छ

उसको आलोचनाले अखबारले रचना पाएको छ, उसको गालीले अखबारले ताली पाएको छ, जुन दिन उसले गाली गर्न छाड्छ, त्यो दिन समग्र अखबार मर्छ। त्यसैले ऊ बारम्बारलाई गाली गर्छ।...

गाली सहन तयार छौं : बालेन

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर महानगरका समस्याको दिगो समाधानका लागि अझै केही समय गाली र आलोचना सहन तयार रहेको बताएका छन् । कार्य प्रारम्भ गरेको सय दिनको अवसरमा उनले आफूहरूसँग पाँच वर्षका लागि योजना रहेको भन्दै नहतारिने जनाएका छन् । ‘हामीसँग पाँच वर्षका लागि योजना छन् । हामी अझै केही समय गाली र आलोचना मात्रै […]

गाली गर्नेलाई जेल हाल्ने हर्क साम्पाङको चेतावनी

काठमाडौं : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले जथाभावी बोल्ने आलोचकलाई पक्राउ गर्ने चेतावनी दिएका छन्।सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै भद्दा गाली गर्ने व्यक्तिलाई पक्राउ पुर्जी जारी गरिने चेतावनी दिएका हुन्।‘फेसबुकमा गाली गलौच गर्ने जतिलाई पत्ता लगाएर पक्राऊ पुर्जी जारी गरिनेछ', उनले लेखेका छन् , ' अनि मानहानि र गाली बेइज्जतीको मुद्दा चलाइनेछ ! यो देशमा एउटा सरकार पनि छ भन्ने नभुल्नु !’

वन मन्त्री भन्छन्, ‘रुख काट्न दिएपनि गाली, नदिए पनि गाली’

वन तथा वातावरण मन्त्री प्रदिप यादवले आफूले मन्त्रालय जिम्मा लिएको ४५ दिन भएको तर जे गर्दा पनि गाली मात्रै खाने गरेको दुखेसो पोखेका छन् । आइतबार नेपाल वातावरण पत्रकार समुह ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले रुख काट्न दिँदा पनि गाली र नदिँदा पनि गाली खानुपरेको बताएका छन् । ‘रुख काटन नदिऊँ विकास विरोधी भन्छन् काट्न दिऊँ जगंल विनाश भयो भने गाली खाने अवस्था छ ।’आफूले काम गरेको ४५ दिन बितिसक्दा पनि कर्मचारीहरुसँग काम लिन निकै गाह्रो भएको उनको भनाई छ । उनले भने,

प्रहरीलाई गाली गरेको आरोपमा २ जना पक्राउ

जनकपुरमा प्रहरीलाई गाली गलौज गरेको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाधाम नगरपालिकाका ७ का दिपनारायण यादव र ३५ वर्षीय आशाराम चौधरी रहेका छन् । उनीहरु दुवैजनालाई काल्पनिक तथा  झुठो विवरणको सूचना दिएर प्रहरीलाई गाली गलौज गरेको आरोप लागेको छ । दिपनारायणले प्रहरी समक्ष काल्पनिक, झुठा र गाली गलौज गरी प्रहरी कर्मचारीको काम कर्तव्यमा बाँधा अवरोध खडा गरेको आरोपमा उनीसहित आशाराम चौधरीमाथि सार्वजनिक शान्ति विरुद्धको कसुरमा मुद्धा चलाएको धनुषाका प्रहरी नायब उपरीक्षक जितेन्द्

अमेरिकाका राष्ट्रपतिले पत्रकारलाई गरे गाली (भिडियो)

अमेरिकाका राष्ट्रपति जो बाइडन पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पभन्दा खासै फरक छैनन् ।  ट्रम्प पत्रकारहरूलाई गाली गर्थे भने बाइडन पनि त्यस्तै छन् । सोमवार एक पत्रकार सम्मेलनमा बाइडनले एकजना पत्रकारलाई गाली गरेका छन् ।  पत्रकार सम्मेलन सकिएपछि सबै पत्रकार हलबाहिर जाँदै गर्दा फक्स न्युजका पत्रकार पिटर डूसीले बाइडनलाई महंगीका विषयमा सोधेका थिए ।  महंगी भन्ने शब्द सुनेपछि बाइडनको पारा तात्यो र उनले व्यंग्यात्मक रूपमा यो एक महान् सम्पत्ति हो भने । त्यसपछि उनले पत्रकारलाई स्टुपिड सन अफ बिच भन्दै गाली गरे ।  होह...

पूर्वराजालाई गाली गरेर राजनीति गर्ने दिन गए : लिङ्देन

काठमडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वराजालाई गाली गरेर राजनीति गर्ने दिन गइसकेको बताएका छन् । सोमबार पूर्वी नवलपरासीमा आयोजित आमसभालाई सम्बोधन गर्दै तीन ठूला दलले पूर्वराजालाई गाली गरेर राजनीति गरेको टिप्पणी गरे। उनलेकांग्रेस, एमाले र माओवादीले पूर्वराजालाई गाली गरेर संगठन बलियो हुन्छ भन्ने भ्रम पालेको उल्लेख गरे। उनले ठूला दलले भ्रष्टाचारलाई संस्थागत गरेको […]

कामपनि गर्नु छ सडक विभागको गाली पनि खानु छ : मेयर महर्जन

काठमाडौं। ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले साइकल ट्रयाक बनाउँदा आफुले गाली खाएको बताएका छन्। साघुँरो सडकमा पनि साइकल ट्रयाक चाहिन्छ भनेर काम गर्दा आफुले सडक विभागबाट धेरै गाली खाएको उनले सुनाए। जति नै अवरोध र गाली खाएपनि साढे ३२ किलोमिटर साइकल ट्रयाक बनाएरै छाडेको उनले बताए। ललितपुर क्षेत्रमा पर्ने चक्तपथको १५.८ किलोमिटर सडहमा पनि साइकल ट्रयाक बनाएरै छाड्ने उनले बताए।