आन्दोलनको कार्यक्रम स्थगित गरी निर्वाचनको तयारीमा लाग्न कर्मचारीलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौँ- प्रधानमन्त्री शेर बहादुर देउवाले आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू स्थगित गरी निर्वाचनको तयारीमा सरकारलाई सहयोग गर्न कर्मचारीहरूलाई आग्रह गरेका छन्। नेपाल निजामती कर्मचारी युनियनले आइतबार काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले संघ र प्रदेशको निर्वाचन नजिकिँदै गएको अवस्थामा यसको तयारीका लागि सरकारलाई सहयोग गर्न कर्मचारीसमक्ष आग्रह गरेका हुन्। उनले कर्मचारीहरूको जायज माग सम्बोधन गर्दै […]

सम्बन्धित सामग्री

निर्वाचनको पूर्वतयारीका काम सम्पन्न गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनको तयारी गर्न आग्रह गरेका छन् । शुक्रबार राष्ट्रका नाममा  गर्दै उनले एक वर्षभित्र तीनै तहको निर्वाचन गर्नुपर्ने भन्दै तयारी गर्न सम्बन्धित पक्षलाई आग्रह गरेका हुन् ।  “एक वर्षभित्रै तिनै तहको निर्वाचन पूरा गर्नुपर्ने दायित्व रहेको सरकारमाथि रहेको छ । निर्वाचनका पूर्व तयारीका कामहरू सम्पन्न गर्न सबै सम्बन्धितसँग...

प्रदेश र प्रतिनिधीसभा निर्वाचनको तयारी थाल्न आयोगलाई प्रधानमन्त्रीको आग्रह

साउन १३ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचन तयारी थाल्न निर्वाचन आयोगका पदाधिकारीहरुलाई आग्रह गर्नुभएको छ । जनताका मत बदर नहुनेगरी मतदान प्रक्रियामा...