सभामुखमा उम्मेदवारी दिएकी कांग्रेस सांसद न्यौपाने भन्छिन्- विजयको निकट छु

पराजय हुने चुनाव लड्न तयार हुनुभयो होइन ? भन्ने प्रश्नमा न्यौपानेले भनिन्, ‘जय र पराजय कसरी थाहा पाउनुभयो ? म जयको नजिक छु ।’