अर्थतन्त्रको वर्तमान तस्बिर र दलीय दायित्व

पछिल्ला आर्थिक परिसूचकांकहरूले अर्थतन्त्र संकटउन्मुख हँुदै गएको देखिन्छ । तर, सरकार तथा सरोकारवाला राजनीतिक दलहरू अर्थतन्त्रको निराशाजनक अवस्थाबीच आफ्नै लयमा हिँडिरहेका छन् ।चालू आर्थिक वर्ष २०७८÷०७९ को पछिल्लो साढे चार महिनाको राजस्व असुलीमा केही प्रगति भए पनि पुँजीगत खर्चको अवस्था निकै कमजोर छ । महालेखा परीक्षकको कार्यालयको पछिल्लो साढे चार महिनाको तथ्यांकअनुसार २६ अर्ब अर्थात् […]

सम्बन्धित सामग्री

अर्थतन्त्रको वर्तमान अवस्थाबारे चेम्बरले गरायो ओलीको ध्यानाकर्षण

२८ वैशाख, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोलीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेको छ । चेम्बरले अर्थतन्त्रको वर्तमान अवस्थाबारे अध्यक्ष ओलीलाई ध्यानाकर्षण समेत गराएको छ । चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवाल, निर्वतमान अध्यक्ष …

अर्थतन्त्रको वर्तमान अवस्थाबारे चेम्बरले गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण

नेपाल चेम्बर अफ कमर्सले अर्थतन्त्रको वर्तमान अवस्थाबारे प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराएको छ । चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवालसहितको पदाधिकारी टोलीले आइतबार सिंहदरवारमा प्रधानमन्त्री दाहालसँग भेटवार्ता गर्दै वित्तीय र मौद्रिक नीतिको प्रभावकारी समन्वय मार्फत अर्थतन्त्र चालयमान बनाउनुपर्ने लगायतका सुझाव दिएका हुन् ।

अर्थतन्त्रको संकट : अर्थमन्त्री निश्चिन्त, प्रधानमन्त्रीले डाके निजी क्षेत्र

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रको वर्तमान अवस्थाबारे सम्बद्ध मन्त्रालय र निकायबाट ‘ब्रिफिङ’ लिएका छन् । सोमबार अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र राष्ट्रिय योजना आयोगलाई सरकारी निवास बालुवाटारमा बोलाएर अर्थतन्त्रको वर्तमान अवस्था र चुनौतीबारे जानकारी लिएका हुन् । आफ्नो ११ महिनाको कार्यकालमा अर्थतन्त्र चलायमान गराउन भन्दै घरजग्गाको वर्गीकरणको नीतिलाई उल्ट्याउने बाहेक […]

'मुलुकको अर्थतन्त्रको वर्तमान अवस्थाका बारेमा सरकारले स्पष्ट पार्नुपर्छ'

काठमाडौँ- ​सांसदहरूले मुलुकको अर्थतन्त्रको वर्तमान अवस्थाका बारेमा सरकारले स्पष्ट पार्नुपर्नेमा जोड दिएका छन् । सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा उनीहरूले सरकारले अर्थतन्त्रमा सुधार आएको दाबी गरे पनि अवस्थामा सुधार भएको नदेखिएकाले अर्थतन्त्रका अवस्थाका बारेमा सरकारले स्पष्ट पार्नुपर्...

अर्थतन्त्रको वर्तमान समस्या समाधानका लागि वृहत राष्ट्रिय विमर्स गरौँ : ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले वर्तमान अर्थतन्त्रको संकट समाधानको लागि वृहत राष्ट्रिय विमर्स गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । मंगलबार नेपाल उद्योग वाणिज्य महासंघको ५७ औँ वार्षिक साधारण सभामा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले अहिलेको अवस्था गम्भीर नबन्दै सबै पक्ष मिलेर समाधान गर्नुपर्ने बताए । उनले सरकार, राष्ट्र बैंक, विकास साझेदार, अर्थविद् तथा […]

निजी क्षेत्रलाई अर्थमन्त्रीको ढाडस, मनोबल उकास्ने प्रतिबद्धता

नवनियुक्त अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्रको वर्तमान अवस्थाबारे बुझ्न र सुझाव लिन सरोकारवाला निकायसँग सम्वाद थाल्नुभएको छ । आइतबार नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घलगायत निजी क्षेत्रका छाता सङ्गठनसँग छलफल गर्नुभएका अर्थमन्त्री महतले सोमबार नेपाल बैंकर्स सङ्घ र नेपाल उद्योग वाणिज्य महासङ्घअन्तर्गतको पूँजीबजार फोरमसँग छलफल गर्नुभएको हो । विभिन्न निकायसँगको छलफलपछि अहिले अर्थतन्त्रमा देखिएका …

अर्थतन्त्रको वर्तमान अवस्था र चुनौती

आजभोलि नेपालका गल्लीगल्लीमा या त राजनीतिक विषयमा छलफल हुने गरेको पाइन्छ, या त अर्थतन्त्रको वर्तमान अवस्थाका बारेमा । यस लेखमा राजनीतिक विषयको चर्चा नगरीकन नेपाली अर्थतन्त्रको वर्तमान अवस्थाको बारेमा विभिन्न कोणबाट विश्लेषण गर्ने प्रयास गरिएको छ । नेपाली अर्थतन्त्रको वर्तमान अवस्थाका बारेमा प्रायः जताततै नकारात्मक टिप्पणी गरेको सुनिन्छ । तर, हाम्रो अर्थतन्त्र जतिसुकै जटिल र […]

अर्थतन्त्रको वर्तमान अवस्था र बजेटका प्राथमिकता

नेपालमा संवैधानिक व्यवस्थाअनुसार हरेक वर्षको जेठ १५ गते संघीय संसद्मा बजेट पेस गर्नुपर्ने हुन्छ । अर्थ मन्त्रालय र मातहतका निकाय आगामी आर्थिक वर्ष २०७९/८० को बजेटको तयारीमा लागिसकेका छन् । सामान्य अवस्थामा यो समयमा बजेट निर्माणका विषयमा चर्चा–परिचर्चा हुने गथ्र्यो तर संघीयतापछिको यो दोस्रो स्थानीय निकायको निर्वाचन चलिरहेकाले सबै क्षेत्र चुनावी माहोलमा होमिएकाले यसको चर्चा […]

अर्थतन्त्र भयावह अवस्थामा छ, सरकारले श्वेतपत्र जारी गरोस् : ओली

२९ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र भयवह अवस्थामा पुगेको दावी गरेका छन् । पार्टीको उद्योग, वाणिज्य तथा आपूर्ति विभागले गरेको अर्थतन्त्रको वर्तमान अवस्थाबारे अन्र्तकि्रयामा बोल्दै ओलीले गलत प्रक्रियाबाट बनेको सरकारका कारण अर्थतन्त्र पनि गलत बाटोतर्फ मोडिएको दावी गरे । उनले मुलुृकको वर्तमान अर्थतन्त्रको अवस्थाबारे श्वेतपत्र जारी गर्न पनि अर्थमन्त्रीलाई […]

मलाई नुन, गाँजा र अफिमको तस्कर भनियो : दुगड

२९ फागुन, काठमाडौं । पूर्व उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले राज्यको हितका लागि काम गर्दा आफूलाई तस्कर भनिएको भन्दै आपत्ति जनाएका छन् । नेकपा एमालेको उद्योग तथा वाणिज्य तथा आपूर्ति विभागले अर्थतन्त्रको वर्तमान अवस्थाबारे आयोजना गरेको छलफलमा बोल्दै दुगडले यस्तो धारणा राखेका हुन् । ‘मोती दुगडले नुनको तस्करी गर्‍यो, गाँजा र अफिमको पनि […]