डा. त्रिशाला गुरुङले सार्वजनिक गरिन् प्रेमी

डाक्टर तथा प्रशंसित गायिका त्रिशाला गुरुङले आफ्नो प्रेमी सार्वजनिक गरेकी छिन् । उनले आइतबार आफ्नो आधिकारिक फेसबुक पेजमार्फत् प्रेमी रोहित शाक्यसँगको प्रेम सम्बन्धबारे खुलेर व्यक्त गरेकी छिन् ।रोहितसँगको आठवटा तस्बिर सार्वजनिक गर्दै त्रिशालाले आफूहरु धेरै लामो समयसम्मका लागि साथी बन्न सक्ने महसुस भएको बताएकी छिन् । उनले लेखेकी छिन्, ‘हामी लामो, लामो समयका लागि साथी हुन सक्छौँ, मलाई त्यस्तै महसुस हुन्छ । तिमी मेरो हौ र तिमीलाई थाहा छ म तिमीलाई यसैका लागि मन पराउँछु ।’रोहित शाक्य प्रोग्

सम्बन्धित सामग्री

‘हाइ सोलमेट’ भन्दै परमिता राणाले चिनाइन् प्रेमी

काठमाडौं । पछिल्लो समय मुम्बईमा रहेकी नेपाली अभिनेत्री तथा मोडल परमिता राणाले प्रेमी सार्वजनिक गरेकी छन् । इन्स्टाग्राम रिल्समार्फत उनले मलायलम प्रेमीसँगको रोमान्टिक भिडियो ल्याएकी हुन् । ‘हाइ सोलमेट’ क्याप्सन लेख्दै उनले आफूहरु कपलको रुपमा रहेको उल्लेख गरेकी छन् । ‘हाइ सोलमेट । ह्याप्पीनेस, लभ, सोलमेट, मलायलम, सेलिब्रेसन, रिल्स, कपल, ट्रेन्डिङ, विद यु’ क्याप्सन उनले […]

रवीना देशराजले सार्वजनिक गरिन् विदेशी प्रेमी

काठमाडौं । अभिनेता द्वय आयुष्मान र आशीरमान देशराज जोशीकी आमा तथा प्रियंका कार्कीकी सासू रवीना देशराज श्रेष्ठले विदेशी प्रेमी सार्वजनिक गरेकी छिन् । रवीनाले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् आफ्नो प्रेमी सार्वजनिक गरेकी हुन् । उनले इन्स्टाग्राममा स्टुआर्ट एलेक्जेण्डर च्याम्पम्यान नामक आइडीलाई मेन्सन गर्दै उक्त तस्वीर सार्वजनिक गरेकी हुन् । सेलेब्रेटी बैंकरका रूपमा चिनिने रवीनाले एक साताअघि […]

बुढेसकालको प्रेम : को हुन रवीना देशराजका प्रेमी ?

काठमाडौं, पुस १५ । मेगा बैंककी पूर्व कायममुकायम कार्यकारी अधिकृत रवीना देशराज श्रेष्ठले आफ्ना प्रेमी स्टुआर्ट अलेक्जेन्डर च्यापम्यानको तस्बिर सार्वजनिक गरेकी छन्। सेलेब्रेटी बैंकरका रूपमा चिनिने रवीनाले इन्स्टाग्राममार्फत् प्रेमीको तस्बिर सार्वजनिक गरेकी हुन् । रविनाले एक साताअघि मात्र मेगा बैंकबाट राजीनामा दिएकी थिइन्। रवीनाले बिहीबार इन्स्टाग्राममा आफ्नो र प्रेमीको तस्बिर राख्दै लेखेकी छन्, ‘साथीहरू, ३२ […]

रिस्ताले चिनाइन् प्रेमी, चाँडै बिहे गर्ने योजना

काठमाडौं । फिल्म ‘हिजोआजका कुरा’को प्रिमियर जमघटमा मात्र सीमित रहेन । त्यो जमघट ‘सेलिब्रिटी गसिप’को थलो समेत बन्यो । सोही प्रिमियरमार्फत अभिनेत्री रिस्ता बस्नेतले प्रेमी सार्वजनिक गरिन् । दुवै जनाले मिडियासँग हाइहेलो पनि गरे । रिस्ताले आफूहरुको रिलेसनसिपबारे पनि खुलासा गरिन् । रिस्ताका प्रेमी अजय सिंह ठकुरी अमेरिकाको न्युयोर्कमा कार्यरत छन् र उनी हालै नेपाल […]

गायिका इन्दिराले चितवनमा गरिन् प्रेमी शरदसँग विवाह

चर्चित गायिका इन्दिरा जोशीले प्रेमी शरद केडियासँग विवाह गरेकी छन् । उनीहरुको विवाह समारोह चितवनको बाराही जंगल लजमा आयोजना गरिएको छ ।  विवाहमा दुवैका परिवार, सीमित आफन्त र साथीभाइको उपस्थिती रहेको छ । उनले आइतबार इन्स्टाग्राममा विवाहको मिति तोकिएको कार्ड सार्वजनिक गर्दै मंगलबार प्रेमी शरदसँग विवाह गर्ने जानकारी गराएकी थिइन् ।आइतबार उनको हल्दी कार्यक्रम समेत आयोजना भएको थियो । परिवारका केही सदस्यको उपस्थितिमा आफ्नो हल्दी समारोह गरिएको उनले समाजिक संजाल मार्फत तस्बिर सार्वजनिक गर्दै जानकारी दि

प्रेमी शरदसँग आजै लगनगाँठो कस्दै गायिका इन्दिरा

चर्चित गायिका इन्दिरा जोशीले आज (मंगलबार) विवाह गर्दैछिन् । प्रेमी शरद केडियासँग उनले लगनगाँठो कस्न लागेकी हुन् । उनको विवाहको स्थान भने अहिले गोप्य राखिएको छ ।मंगलबार प्रेमी शरदसँग विवाह गर्ने जनकारी उनले आइतबार इन्स्टाग्राममा विवाहको मिति तोकिएको कार्ड सार्वजनिक गर्दै गराएकी थिइन् । आइतबार उनको हल्दी कार्यक्रम समेत आयोजना भएको थियो । परिवारका केही सदस्यको उपस्थितिमा आफ्नो हल्दी समारोह गरिएको उनले सोमबार समाजिक संजाल मार्फत तस्बिर सार्वजनिक गर्दै जानकारी दिएकी थिइन् ।केही समय अघि उनले हेलिकोप्ट

मेहेन्दी उत्सवमा रमाउँदै गायिका इन्दिरा र प्रेमी शरद

काठमाडौँ – गायिका इन्दिरा जोशी र उनका प्रेमी फेसन डिजाइनर शरद केडियाको महेन्दीको तस्बिर सार्वजनिक भएको छ। गतवर्ष माउन्ट एभरेस्ट फेसन रनवेमा भाग लिन खुम्बु पुगेकी इन्दिराले प्रेमी शरदसँग सगरमाथा क्षेत्रको नाम्चेमा इन्गेजमेन्ट गरेकी थिइन्। इन्दिराले इन्गेजमेन्टअघि आफू प्रेम सम्बन्धमा रहेको बताउने गरेपनि प्रेमीको नाम भने खुलाएकी थिइनन्। यद्यपी इन्दिरा र शरदको विवाह मिति भने […]

पूजाले गरिन् आफ्नो प्रेमी सार्वजनिक

काठमाडौं, २३ फागुन । नायिका पूजा शर्माले आफ्नो प्रेमी सार्वजनिक गरेकी छिन्। उनले हालै सामाजिक सञ्जालमार्फत आफ्नो प्रेमी सार्वजनिक गरेकी हुन् । उनी लामो समयदेखि युद्ध बानियाँसँग प्रेममा थिईन् । तर, उनले आफ्नो प्रेमबारे भने सार्वजनिक रुपमा केही बोलेकी थिईनन् । ‘म यस्तो गीत गाउँछु–२’ चलचित्रको सफलता पाएकी पूजाले छिट्टै युद्धसँग विवाह गर्ने तयारी गरेकी […]

पूजा शर्माले सार्वजनिक गरिन् आफ्नो प्रेमी

काठमाडौं: अभिनेत्री पूजा शर्माले पहिलोपटक आफ्ना प्रेमी सार्वजनिक गरेकी छिन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत व्यवसायी युद्ध बानियासँगको प्रेमसम्बन्धमा रहेको खुलासा गरेकी छिन्। उनले युद्धसँगको एक फोटो राख्दै आफूहरुबिच प्रेमसम्बन्ध रहेको स्विकार गरेकी छिन्। ‘यु आर द वान’ सहित रेड इमोजी उनले फेसबुकमा लेखेकी छिन्। एक वर्षदेखि पूजा र युद्धबिच प्रेमसम्बन्धमा रहेको…

'पागल प्रेमी २' बाट निमाको कमब्याक

केही समयको विश्रामपछि निमाले पुन: सांगीतिक दुनियाँमा कमब्याक गरेका छन् । हालै उनको स्वरमा रहेको 'पागल प्रेमी २' (क्रेजी लभर) गीत सार्वजनिक भएको छ । गीतमा निमाकै शब्द तथा संगीत सुन्न सकिन्छ ।