विश्वकै प्रदूषित शहरको सूचीमा काठमाडौं दोस्रो स्थानमा

वायु प्रदूषणका हिसाबले काठमाडौं आज फेरि विश्वकै दोस्रो स्थानमा प्रदूषित शहरका रूपमा सूचीकृत भएको छ ।