मध्यपश्चिम विश्वविद्यालयले बनायो परीक्षा सञ्चालन कार्यविधि

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयले परीक्षा सञ्चालन गर्न कार्यविधि बनाएको छ । विश्वविद्यालयले निर्माण गरेको वैकल्पिक तथा भौतिक विधिबाट परीक्षा सञ्चालन, व्यवस्थापन र मूल्यांकन कार्यविधि २०७८ अनुसार अब विद्यार्थी आफैंले कुनै पनि माध्यम रोज्न पाउने भएका छन् । परीक्षामा सहभागिताका लागि विभिन्न विकल्प तय गरिएको छ । परीक्षामा विद्यार्थीले वैकल्पिक वा भौतिक विधिमध्ये कुनै एक रोजेको […]

सम्बन्धित सामग्री

मध्यपश्चिम विश्वविद्यालय : परीक्षाको माध्यम विद्यार्थीलाई नै रोज्न दिने सहमति

कर्णाली, १३ भदौ: अनलाइन माध्यमबाट परीक्षा सञ्चालन गर्नुपर्ने मुख्य मागसहित आन्दोलनरत विद्यार्थी सङ्गठन र मध्यपश्चिम विश्वविद्यालयबीच सहमति भएको छ । दुई पक्षबीच शनिबार साँझ सम्पन्न वार्तामा भौतिक उपस्थिति र वैकल्पिक माध्यममध्ये कुनै एक रोज्न स्वयं विद्यार्थीलाई नै दिने सहमति भएको हो । सहमतिअनुसार अब विद्यार्थीले परीक्षा व्यवस्थापन कार्यालयले सूचना जारी गरेको पाँच दिनभित्र तोकिएको ढाँचाको […]