गभर्नर अधिकारीको दाबी- राष्ट्र बैंकको कठोर नीतिका कारण अर्थतन्त्रमा सुधार आइरहेको छ

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको कठोर नीतिका कारण नै अर्थतन्त्रमा सुधार आइरहेको दाबी गरेका छन् ।