रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

१७ मंसिर, सुर्खेत । रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । आठबीसकोट नगरपालिका- ७, औलमा ट्याक्टर पल्टिँदा चालक सोही ठाउँका २६ वर्षीय करण नेपालीको मृत्यु भएको हो । राडी बजारबाट औलतर्फ जादै गरेको रा १ त ४४१२ नम्बरको खाली ट्याक्टर शुक्रबार बिहान एक्कासी सडकमा पल्टिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । […]

सम्बन्धित सामग्री

आफै‌ले चलाएको ट्याक्टरको चक्कामा किचिएर चालकको मृत्यु

डोल्पा, मंसिर १० । हिमाली जिल्ला डोल्पामा आफैले चलाएको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको ठुलिभेरी नगरपालिका ९ स्थित मोतीपुरको चिमा भन्ने ठाउँमा आफैले चलाएको ट्याक्टरको चक्कामा किचिएर चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा रुकुम पश्चिम आठबिसकोट नगरपालिका ९ का २४ बर्षिय लक्की थापा रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी […]