श्रीलङ्काको सत्तारुढ दलले राष्ट्रपतिमा उम्मेदवारी दिने

श्रीलङ्काको सत्तारुढ दलले राष्ट्रपतिमा उम्मेदवारी दिने भएको छ । वर्तमान अन्तरिम राष्ट्रपति तथा प्रधानमन्त्री रनिल विक्रमासिङ्घेलाई नै उम्मेदवार बनाउने सम्भावना रहेको बताइएको छ । निवर्तमान राष्ट्रपति गोटावाय राजापाक्षले देश छाडेर राजीनामा दिएपछि नयाँ राष्ट्रपति चयनका लागि श्रीलङ्कामा आगामी जुलाई २० मा निर्वाचन हुन लागेको छ ।सत्तारुढ दल श्रीलङ्का पोडुजाना पेरामुना (एसएलपीपी)का महासचिव सागरा कारियावासामले विक्रमासिङ्घेलाई नै राष्ट्रपतिको उम्मेदवार बनाइने सम्भावना रहेको बताए ।उनलाई उम्मेदवार बनाएर स

सम्बन्धित सामग्री

राष्ट्रपतिमा ट्रम्पलाई चुनौती दिइरहेका रामास्वामी

१२ भदौ, काठमाडौं । भारतीय मूलका अमेरिकी नागरिक विवेक रामास्वामीले सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने घोषणा गर्दै चुनावी अभियान अघि बढाइरहेका छन् । रिपब्लिकन पार्टीको प्रारम्भिक निर्वाचनका लागि उनले राष्ट्रपतिको उम्मेदवारका रुपमा आफूलाई उभ्याएका हुन् । प्रारम्भिक निर्वाचनबाट विजयी हुने उम्मेदवार नै रिपब्लिकनबाट राष्ट्रपति निर्वाचनको उम्मेदवार बन्न पाउनेछ । आफ्नो उम्मेदवारीबारे रामास्वामी भन्छन्‌, ‘म […]

राष्ट्रपतिमा एमालेले उम्मेदवारी दिन्छ, अरु घटनाक्रम थाहा छैन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा आफ्नो दलले उम्मेदवारी दिने बताएका छन्। संसद भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले भने, ‘भोलि मनोनयन हुन्छ ।’तर गठबन्धनमा त खटपट देखिएको भने घटनाक्रम भने थाहा नभएको बताए।

कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने

काठमाडौँ - नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने भएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास महाराजगञ्जमा सोमबार बसेको कांग्रेस पदाधिकारी बैठकले सबै दलको सहयोग लिएर राष्ट्रपतिमा उम्मेदवारी दिन निर्णय गरेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । बैठकले राष्ट्रपतिमा कांग्रेसब...

आफ्नै पार्टीको व्यक्ति राष्ट्रपति हुनुपर्ने अडानमा अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिमा आफ्नो पार्टीले उम्मेदवारी दिने उल्लेख गर्दै त्यसैमा राष्ट्रिय सहमती हुनुपर्ने दावी गरेका छन्।...

स्वास्थ्य राम्रै रहे अर्को पटक पनि राष्ट्रपतिमा उठ्छु : बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले आफूलाई स्वास्थ्यले साथ दियो भने अर्थात् स्वास्थ्य अवस्था राम्रै रह्यो भने अब हुने अर्को राष्ट्रपतिको निर्वाचनमा पनि आफू निर्वाचनमा लड्ने बताएका छन् । अमेरिकामा हरेक चार वर्षमा हुने राष्ट्रपतीय निर्वाचन आगामी सन् २०२४ मा हुन्छ । सो समयसम्ममा आफ्नो स्वास्थ्य अवस्था ठीक रहेका खण्डमा आफू पुनः राष्ट्रपतिमा उठ्ने उनले बताएका हुन् ।बुधबार एबीसी वल्र्ड न्युजसँगको अन्तर्वार्तामा उनले स्वास्थ्यले साथ दिए पुनः राष्ट्रपति पदमा उम्मेदवारी दिने बताए । सो क्रममा उनले भनेका थिए&nd

मनिलाका मेयरद्धारा फिलिपिन्सको राष्ट्रपतिमा उम्मेदवारी दिने

फिलिपिन्सको राजधानी मनिला नगरका मेयर फ्रान्सीस्को डोमागोसोले राष्ट्रपतिमा उम्मेदवारी घोषणा गर्नु भएको छ । आगामी सन् २०२२ मा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने घोषणा उहाँले बुधबार औपचारिक गर्नु भएको हो । उम्मेदवारी घोषणा गर्नुअघि ४६ बर्षीय डोमागोसोले बृहत राजनीतिक ¥याली निकाल्नु भएको थियो ।

मनिलाका मेयरले फिलिपिन्सको राष्ट्रपतिमा उम्मेदवारी दिने

मनिला । फिलिपिन्सको राजधानी मनिला नगरका मेयर फ्रान्सीस्को डोमागोसोले राष्ट्रपतिमा उम्मेदवारी घोषणा गरेका छन् । आगामी सन् २०२२ मा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने घोषणा उनले बुधबार औपचारिक गरेका हुन् । उम्मेदवारी घोषणा गर्नुअघि ४६ बर्षीय डोमागोसोले बृहत राजनीतिक र्‍याली निकालेका थिए  ।

फिलिपिनो राष्ट्रपतिमा बक्सर मेनीको उम्मेदवारी घोषणा

फिलिपिन्सको राष्ट्रपति पदका लागि फिलिपिनो बक्सर मेनी प्याक्याउले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

बक्सर पाकुईद्वारा फिलिपिन्सको राष्ट्रपतिमा उम्मेदवारी घोषणा

एजेन्सी, ३ असोज । फिलिपिन्सका राष्ट्रपति म्यानी पाकुईले राष्ट्रपतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले भ्रष्टाचारको मुद्दासहित उम्मेदवारीको घोषणा गरेका छन् । वर्तमान राष्ट्रपति रोड्रिगो डुटेरटे अर्को कार्यकाल राष्ट्रपति बन्न नपाउने भएपछि आफ्ना विश्वासपात्र क्रिस्टोफर गोलाई राष्ट्रपतिमा अगाडि बढाएर आफू उपराष्ट्रपति बन्ने गरी उम्मेदवारी घोषणा गर्न पुगेका छन् । त्यसलाई चुनौती दिदै पाकुईले राष्ट्रपतिमा […]