च्यासलका १९ जना खेलाडीमा कोरोना पुष्टि भएपछि पुलिसविरुद्धको खेल स्थगित

काठमाडौँ। आज बेलुकाको लागि तय भएको नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीचको खेल स्थगित भएको छ। बेलुका ४ः४५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन लागेको सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गतको खेल रद्द भएको हो।

सम्बन्धित सामग्री

‘ए’ डिभिजन लिग : स्थगित भएको च्यासल र पुलिसको खेल शनिबार हुने

काठमाडौं । सहिद स्मारक ए डिजिजन लिग अन्तरगत खेलाडीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि स्थगित भएको नेपाल पुलिस क्लब र च्यासल क्लबबीचको खेल शनिबार हुने भएको छ । च्यासलका १९ जना खेलाडीमा कोरोना पुष्टि भएपछि यसअघि खेल स्थगित भएको थियो । खेलाडीमा कोरोना देखिएपछि च्यासलले अखिल नेपाल फुटबल संघ (एन्फा) लिग कमिटी खेल स्थगित गर्न आग्रह […]