काठमाडौँ- सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । बिहीबार प्रतितोला रू एक लाख ७४ हजार आठ सयमा कारोबार भएको सुन आज एक हजार चार सय बढेर तोलामा रू एक
बिहीबार प्रतितोला १ लाख ७४ हजार ८०० मा कारोबार भएको सुन शुक्रबार १ हजार ४०० रुपैयाँले बढेर तोलामा १ लाख ७६ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
स्पेनिस ला लिगामा बार्सिलोनाले शीर्ष स्थानमा तीन अंकको अग्रता बनाएको छ। बिहीबार ओसासुनामाथि ३-० गोलको जितसँगै बार्सिलोनाले अग्रता तीन अंकमा पुर्याएको हो।