चीनमा शून्य कोभिड नीति विरुद्ध प्रदर्शन जारी

काठमाडौं । चीनमा कोरोना नियन्त्रणका लागि लागू गरिएको ‘शून्य कोभिड नीति’ विरुद्ध प्रदर्शन चर्किदै गएपछि ब्यापक रूपमा सुरक्षाकर्मी परिचालन गरिएको छ । आज मंगलबार पनि राजधानी बेइजिङ र साँघाईमा सुरक्षा ब्यवस्था कडा बनाउनुका साथै विरोध प्रदर्शनकाे फोटो खिच्न प्रतिबन्ध लगाईएको छ । चीन सरकारले पछिल्लो समय कोरोना संक्रमणदर बढेको भन्दै देशका केही शहरहरूमा गरेको लकडाउन, […]

सम्बन्धित सामग्री

चीनमा लकडाउनको विरोधमा जनता सडकमा उत्रिए, प्रहरीद्धारा लाठीचार्ज

एजेन्सी, १२ मंसिर । चीनमा शून्य कोभिड नीति (लकडाउन)को विरोधमा जनता सडकमा आएका छन् । बेइजिङबाट सुरु भएको यो प्रदर्शन अहिले ९ वटा प्रमुख सहरमा पुगेको छ । उनीहरुलाई रोक्न प्रहरीले लाठीचार्ज गरी पक्राउ गरिरहे पनि जनताको आक्रोश अन्त्य हुन सकेको छैन । आइतबार राती पनि मानिसहरुले सडकमा प्रदर्शन जारी राखेका थिए । जनताले लकडाउन […]