‘सभामा वक्ता नहुने भएपछि जाने अवस्था भएन, बरु टीभीमा दुवै हेर्न पाइन्छ । त्यही भएर सभामा गएर एउटाको मात्रै हेर्नुभन्दा टीभीमा हेर्दा दुवैको हेर्न भनेर टीभी हेर्न मिल्ने ठाउँमा छु ।’
काठमाडौं । नेपाल विद्युत्त प्राधिकरणका वर्तमान र निःवर्तमान कार्यकारी निर्देशकले दायर गरेको रिट निवेदन सर्वोच्च अदालतको एकै इजलासमा पेशी तोकिएको छ । न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा पेशी गोलावाट तोकिएको हो । सरकारले हालै बर्खास्त गरेका कार्यकारी निर्देशक कुलमान घिसिङको मुद्दा ख (दुई) नम्बरमा पेशी तोकिएको छ । वर्तमान कार्यकारी निर्देशक ङ (पाँचौ) नम्बरमा हितेन्द्रदेव […]
हरेक अंग्रेजी महिनाको अन्तिम शुक्रबार र शनिबार नेपालयको आरसालामा आयोजना हुँदै आएको सांगीतिक कार्यक्रम पलेँटीमा यसपटक अग्रज पुस्ताका गीतकार कालीप्रसाद रिजाल र अनुज पुस्ताका सृजनाकर्मी आभासबीच सहकार्य हुने भएको छ।