नागरिकता विधेयकमाथि विधायन व्यवस्थापन समितिको बैठकमा छलफल हुँदै

काठमाडौं । राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ । बैठक मध्याह्न १२ बजे समितिको सिंहदरबारस्थित कक्षमा बस्नेछ । बैठकमा नेपाल नागरिकता पहिलो संशोधन विधेयक, २०७९ माथि छलफल हुने जनाइएको छ । राष्ट्रियसभाको हिजोको बैठकबाट नागरिकता विधेयक उक्त समितिमा पठाइएको थियो । त्यसअघि, राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि विधेयक प्रतिनिधिसभामा फिर्ता...