चन्द्र भण्डारीको स्वास्थ्यमा उल्लेख्य सुधार, अनुहारमा छाला पलाउन थालेकाले सर्जरी गर्न नपर्ने

खाना पकाउने ग्यास लिक भएपछि आगलागीमा परेका कांग्रेस सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ।