संवैधानिक परिषद्काे बैठक विना निष्कर्ष सकियाे

काठमाण्डाै – संवैधानिक परिषद्को बैठक विना निष्कर्ष सकिएको छ । आज मङ्गलवार सिंहदरबारमा बसेकाे बैठक विना निष्कर्ष सकिएकाे हाे । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रधानन्यायाधीश हरिकृष्ण कार्कीं, उपसभामुख इन्दिरा राना र प्रमुख प्रतिपक्षी दलका नेता तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितको बैठकले प्रधानन्यायाधीशको नियुक्ति सिफारिस गर्ने अनुमान थियो । तर आज प्रधानन्यायाधीश सिफारिस हुन नसकेको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताउनुभयो । अर्को...

सम्बन्धित सामग्री

संवैधानिक परिषद् बैठकमा ओलीले अड्को थाप्दा भएन प्रधानन्यायाधीशकाे सिफारिस

काठमाडौं । प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि मंगलबार बसेको संवैधानिक परिषद् बैठक बिनानिष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठक सुरुमा सभामुखले विभिन्न समितिको सभापति पूरा हुन नसकेको औंल्याए । त्यसपछि प्रमुख प्रतिपक्ष दल एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘प्रधानन्यायाधीश टुंगो अब अर्कोपटक गरौं’ भनेपछि बैठक निष्कर्षविहीन बनेको हो । ‘प्रधानन्यायाधीशको नाम सिफारिसको […] The post संवैधानिक परिषद् बैठकमा ओलीले अड्को थाप्दा भएन प्रधानन्यायाधीशकाे सिफारिस appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

संवैधानिक परिषद् बैठक : प्रचण्ड–ओलीको ‘बाझाबाझ’ मै सकियो

काठमाडौं । प्रधानन्यायाधीश नियुक्तिको सिफारिसका लागि बुधबार बसेको संवैधानिक परिषद्को बैठक बिनानिष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीचको ‘गर्मागर्मी सवाल जवाफ’ले प्रधानन्यायाधीशको नियुक्ति सिफारिस गर्न बैठक असफल भयो । लामो समयको छलफलपश्चात बसेको परिषद्को बैठकबाट रिक्त प्रधानन्यायाधीशको नियुक्तिका लागि सिफारिस हुने […]

टीआरसी र संवैधानिक परिषद् सम्बन्धी विधेयक सर्वस्वीकार्य बनाउन तीन दल सहमत

काठमाडौं : शीर्ष तीन दलको बैठकले संक्रमणकालीन न्याय निरूपण (टीआरसी) र संवैधानिक परिषद् सम्बन्धी विधेयक सर्वस्वीकार्य र  न्यायपूर्ण बनाउने सहमति भएको छ। मंगलबार बिहान सभामुख देवराज घिमिरेको बालुवाटारस्थित निवासमा नेपाली कांग्रेस, नेकपा एमलो र माओवादी केन्द्रका नेताहरुबीचको बैठकले यस्तो सहमति गरेको हो। बैठकमा सहभागी नेपाली कांग्रेस सांसद ईश्वरी न्यौपानेले टिआरसी र संवैधानिक विधेयकलाई सहमति र सर्वस्वीकार्य बनाउने सहमति भएको जानकारी दिइन्। उनले वैशाख १ गते सिंहदरबारमा बैठक बसेर विषय र प्रक

संवैधानिक परिषद् बैठक बस्दै, देउवा र सापकोटा सहभागी नहुने

प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषद्को बैठक आइतवार बिहान ९ बजे बस्दैछ । यसअघि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी भएको छ । अध्यादेश जारी भएकोमा विरोध जनाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले बैठकमा सहभागी नहुने स्पष्ट पारेका छन् ।  नेकपा माओवादी केन्द्रले समेत प्रेस विज्ञप्ति जारी गर्दै बैठकमा सहभागी नहुन सबै सदस्यलाई आह्वान गरेको छ । बैठकमा सभामुख अग्निप्रसाद सापकोटा समेत सहभागी नहुने जनाइएको छ ।

संवैधानिक परिषद बैठक बस्दै

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको बैठक बोलाएका छन्। विभिन्न संवैधानिक निकायमा रिक्त पद हरुमा नियुक्तिका लागि बिहान ९ बजे बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको छ। संवैधानिक व्यवस्थाअनुसार संवैधानिक परिषद्मा प्रधानमन्त्रीको अध्यक्षतामा प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रमुख विपक्षी दलको नेता र प्रधानन्यायाधीश सदस्य रहने व्यवस्था छ। तर यही वैशाख २१ गते प्रधानमन्त्रीले संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी (पहिलो संशोधन अध्यादेश&n

संवैधानिक परिषद् बैठक स्थगन गर्न माओवादी केन्द्रको आग्रह

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ले संवैधानिक परिषद्को बैठक स्थगन गर्न आग्रह गरेका छन् । उनले आज प्रेस वक्तव्य जारी गर्दै प्रमुख प्रतिपक्षी दलका नेता तथा सभामखु समेतले भाग नलिने जनाएकाले बैठक स्थगन गर्न आग्रह गरेका हुन् । अध्यक्ष दाहालले बैठक संवैधानिक संरचनाको गरिमामा चुनौती थप्ने मनसायका साथ हुन लागेको जनाउँदै […]

संवैधानिक परिषद् बैठक रोक्न कांग्रेस नेता कोइरालाको माग

कांग्रेस नेता डा. शेखर कोइरालाले विधि र नीतिविपरीत बोलाइएको संवैधानिक परिषद्को बैठक रोक्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । सोमबार संसद्मा विश्वासको मत लिन लागेका प्रधानमन्त्री केपी ओलीले त्योभन्दा अगाडि अर्थात्...

ओलीले फेरि संवैधानिक परिषद् बैठक बोलाए

काठमाडौं : यसअघिका नियुक्तिमा अन्य दलहरूले आपत्ति जनाइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि संवैधानिक परिषद्को बैठक बोलाएका छन्। संवैधानिक आयोगहरूमा रिक्त पदपूर्तिका लागि प्रधानमन्त्री ओलीले आइतबारका लागि संवैधानिक परिषद्को बैठक बोलाएका हुन्। हाल लोकसेवा आयोग, समावेशी आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक आयोगहरूमा पदाधिकारी रिक्त छन्। मुलत लोकसेवा आयोगमा तत्काल नियुक्ति नभएर कर्मचारीहरूको वृत्ति विकासमा बाधा पुगेको आवाज उठिरहेको छ। साथै अन्य केही आयोगले पनि पूर्णता पाउन सकेका

प्रधानमन्त्री ओलीले बोलाएको संवैधानिक परिषद् बैठक स्थगित

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार साँझ बोलाएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । बैठक अर्काे सूचना नभएसम्मका लागि स्थगित भएको राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाका प्रेस संयोजक अशोक पौडेलले जानकारी दिए । बुधवार साँझ ५ बजेका लागि संवैधानिक परिषद् बैठक बोलाइएको थियो । विभिन्न संवैधानिक आयोगका पदाधिकारी र सदस्य नियुक्तिका लागि सिफारिस गर्ने परिषद्को बैठक केही महिनायता विवादित बन्दै आएको छ ।