मन्त्रिमण्डल फेरबदलको तयारीसँगै जसपा फुटको संघारमा

काठमाडाैँ – जनता समाजवादी पार्टी (जसपा)ले मन्त्रिमण्डल फेरबदल गर्ने तयारी गर्दै गर्दा पार्टी फुटको संघारमा पुगेको छ। जसपाको उपेन्द्र यादव पक्षले कार्यकारिणी बैठक गरी मन्त्री फेर्ने र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्षलाई कारबाही गर्ने सम्मको निर्णय गरेपछि भट्टराईले अलग हुने निर्णय गरेका छन्। अध्यक्ष यादव र भट्टराईले सहमतिमै अलग हुने निर्णय गरेको भनेपनि मन्त्रिमण्डल […]