सप्तरी– सप्तरी निर्वाचन क्षेत्र नम्बर-२ अन्तर्गत रहेका महदेवा गाउँपालिका-५ भगवतपुर चोकस्थित नेकपा एमालेको झण्डा जलाएको आरोपमा एकजना पक्राउ परेका छन्। चुनावी प्रचारप्रसारका लागि डोरीमा बाँधेर झुण्ड्याइएको झण्डा निकालेर आगजनी गरेको आरोपमा एकजना म्यादी प्रहरी पक्राउ परेका छन् । पक्राउ पर्नेमा महादेव गाउँपालिका-५ कै २५ वर्षीय हरिनारायण मण्डल रहेका छन् । मण्डल निर्वाचन प्रहरीमा कार्यरत रहेको […]