झिक्कै झिक्कै माया तमलाई, आइ लभ यु – बालेनले सुदूरपश्चिममा जे भने

काठमाडौं– नमस्कार ! के छन् हालचाल निकाई छौ कि नाई ? बेली छकालै एउटा सुइना देख्या थिए सुदूरपश्चिम बनेको, देश बनेको । त्यो सपना पुरा गर्न्या हो र त्यो पुरा गर्ने पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी हो ।  बोहोरा जी बुझ्या छौ कि नाइँ ?  खल्तीमा पैसा नभको विपन्न गरिबले शिक्षा पाउनु पर्यो, त्यो हो हाम्रो […]