टी–२० विश्वकप : वेस्ट इन्डिजको विशाल जित, जिम्बाब्वे १०७ रनले पराजित

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर ८ चरणमा वेस्ट इन्डिजले जिम्बाब्वेलाई १०७ रनको फराकिलो अन्तरले पराजित गरेको छ । वेस्ट इन्डिजले दिएको २५५ रनको विशाल लक्ष्य पछ्याएको जिम्बाब्वे १७.४ ओभरमा १४७ रन बनाउँदा अलआउट भयो । जिम्बाब्वेका लागि ब्राड इभान्सले सर्वाधिक ४३ रन बनाए ।आठौं नम्बरमा ब्याटिङ गर्न आएका इभान्सले विष्फोटक गरे । २० बलको […]