अमेरिकामा नेपाली समुदयाबीच भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – अमेरिकाको क्यालिफोर्नियामा नेपाली समुदायबीच भलिबल प्रतियोगिता हुने भएको छ ।क्यालिफोर्नियास्थित एलामेडा प्वाइन्ट जिमको इन्डोर कभर्डहलमा हुने नेप्लिज कम्युनिटी भलिबल प्रतियोगितामा अमेरिकामा रहेका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल खेलाडीले सहभागिता जनाउनेछ । दुई दिन २८ र २९ मार्चमा हुने प्रतियोगितामा पुर्व राष्ट्रिय खेलाडी रोमन श्रेष्ठसँगै नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीका पुर्व कप्तान […]

सम्बन्धित सामग्री

अमेरिकामा नेपाली समुदायबीच फुटबल र भलिबल प्रतियोगिता सम्पन्न

न्यूयोर्क (अमेरिका), ८ असोज । न्यूयोर्कको रचेस्टर सोमबार सम्पन्न इन्ट्रा कप युवातर्फ फुटबलमा टिमाई स्क्वायड र भलिबलतर्फ रुकुम टिम विजयी भएका छन् । महिला भलिबलतर्फ पूर्वराष्ट्रिय खेलाडी सिपोरा गुरुङ्ग नेतृत्वको बेलमन्ट क्लब तथा महिला फुटबलमा नर्थ डकोटा राज्यको साइनिङ्ग स्टार विजयी भएका छन् चालिस वर्षभन्दा माथि उमेर समूह पुरुष भेट्रानतर्फ इन्ट्रा सिन्सिनाटीले जित हात पारेको […]

अमेरिकामा नेपाली खेल, ५९ टिमबाट झन्डै हजार खेलाडी सहभागी

अमेरिकामा बस्ने नेपाली समुदायबीच बृहत् प्रतिस्पर्धात्मक फुटबल तथा भलिबल खेल न्यूयोर्कको रचेष्टर सहरमा असोज ६ गतेदेखि सुरु भएको छ ।

अमेरिकामा नेपाली फुटबल र भलिबल, एक हजार खेलाडी सहभागी

न्यूयोर्क । अमेरिकामा बस्ने नेपाली समुदायबीच न्यूयोर्कको रोचेष्टर सहरमा आजदेखि बृहत् प्रतिस्पर्धात्मक फुटबल तथा भलिबलका खेल सुरु भएका छन् । अमेरिकाको छिमेकी मुलुक क्यानडाबाटसमेत केही टिम सहभागी भएको प्रतियोगितामा भलिबलका लागि पुरुषतर्फ २४ टोली सहभागी छन् । यस्तै फुटबलमा युवातर्फ १६ र ३५ वर्षमाथिका भेट्रानतर्फ आठ टोली गरी २४ टोली सहभागी छन् । महिलातर्फ भलिबलमा […]

अमेरिकामा नेपाली भाषीको ‘इन्ट्रा कप’ भलिबलमा सुदरपश्चिमको जीत

अमेरिकाको ओहायो राज्यमा सम्पन्न नेपाली भाषीको सबैभन्दा ठूलो भलिबल प्रतिस्पर्धा ‘इन्ट्रा कप’ भलिबलमा सुदूरपश्चिम नेपाली समाज, टेक्सासको टिम पुरुषतर्फ प्रथम भएको छ । आइतबार सम्पन्न भएको फाइनल खेलमा सुदूरपश्चिमले पेन्सिलभेनिया राज्यको नेपाली भाषी टिम योङ ब्लडलाई पराजित गरेको थियो । पाँच सेटको निर्धारित खेलमा तीन–एक को सेटमा सुद्ूरपश्चिम समाज विजयी भएको थियो । सो टिमको […]