दमक– पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन साधारण चुनाव मात्र नभएर जनमत संग्रहसमेत रहेको बताएका छन् । यो निर्वाचनले राष्ट्रवादी र राष्ट्र विरोधी कित्ताको निर्क्योल गर्ने भएकाले यसलाई जनमत संग्रहको रुपमा लिनुपर्ने उनले बताएका हुन् । फागुन २१ को प्रतिनिधीसभा निर्वाचन नजिकिँदै गएका बेला पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी […]