देशभरमै धेरै मतान्तरले चुनाव जित्ने रवि लामिछाने, कम अन्तरले जित्ने बसन्तकुमार नेम्वाङ

प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सबैभन्दा धेरै अर्थात् ३४ हजार ३१२ मतको अन्तरले चुनाव जितेका छन् । उनले चितवन २ मा सत्ता गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् राज्यमन्त्री उमेश श्रेष्ठलाई भारी मतान्तरसहित पराजित गरे । यो क्षेत्रमा कुल ८४ हजार ३१५ मत खसेको थियो । त्यसमध्ये लामिछानेले ४९ हजार ३०० […]