भेटिएनन् बझाङको पहिरोमा बेपत्ता भएका १९ जना

बझाङको थलारा गाउँपालिकामा पहिरोमा परी बेपत्ता भएका १९ जना भेटिने सम्भावना न्यून हुँदै गएको छ। बेपत्ताको खोजी गर्न गएको प्रहरी टोली फिर्ता भएको छ।  यही कात्तिक पहिलो साता थलारा–४ डिक्लामा पहिरोमा...

सम्बन्धित सामग्री

कालीकोट पहिरोमा बेपत्ता २३ मध्ये ४ को शव फेला, १९ अझै भेटिएनन्

अविरल वर्षाले ठाउँठाउँमा पहिरो खस्दा कालीकोट जिल्लाभर बेपत्ता भएका २३ मध्ये सोमबार ४ जनाको शव फेला परेको छ । १९ जना अझै बेपत्ता छन् । यहाँको तिलागुफा ४ राचुलीमा आइतबार दिउँसो मलामी गएका ५२ मध्ये १३ जना बेपत्ता छन् । दुई जना घाइते अवस्थामा बाच्न सफल भएका छन् ।

बझाङको पहिरोमा  बेपत्ता १९ जना भेटिएनन्, खोजी गर्न गएको प्रहरी टोली फिर्ता

बझाङको थलारा गाउँपालिकामा पहिरोमा परि बेपत्ता भएका १९ जना भेटिने सम्भावना न्यून हुँदै गएको छ। बेपत्ताको खोजी गर्न गएको प्रहरी टोली फिर्ता भएको छ।