सिद्धार्थ बैंकको मोबाइल एप ‘सिद्धार्थ बैंकस्मार्टएक्स्पी’मा अपग्रेड

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकङ एपलाई ‘सिद्धार्थ बैंकस्मार्टएक्स्पी’मा स्तरोन्ती (अपग्रेड) गरेको छ । यसबाट एपमा हुने ठगी नियन्त्रण हुनुका साथै सर्वमाध्यम एवं बहुच्यानल मार्फत सहजै प्रयोग गर्न सकिने बैंकले जनाएको छ । एफवान सफ्ट इन्टरनेशनलले प्रवर्द्धन गरेको नयाँ एप्लिकेसन बैंकएक्स्पी आर्किटेक्चरमा आधारित रहेको छ । जसले प्रयोगकर्ताको कार्यक्षमताको दायरालाई अझ फराकिलो बनाउनेछ […]