राष्ट्रिय सभामा नागरिकता विधेयकमाथिको छलफल आज पनि

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दै छ । बैठकमा नागरिकता विधेयकमाथि छलफल हुने छ । राष्ट्रपतिबाट फिर्ता भई प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि बिहीबारबाट छलफल सुरु भएको थियो । तर छलफलमा भाग लिन नाम उपलब्ध गराउने सांसदहरुको बोल्नेक्रम नसकिएसँगै बैठक आजका लागि बोलाइएको हो। बैठक आज दिउँसो ३ […]

सम्बन्धित सामग्री

आज राष्ट्रिय विज्ञान दिवस

आज राष्ट्रिय विज्ञान दिवस, २०८० मनाइँदैछ। दिवसका लागि ‘विज्ञान साक्षरता र उद्यमशीलता ः सबल अर्थतन्त्रको आधारशीला’ भन्ने आदर्श वाक्य तय गरिएको छ।...

आज पाँचौ राष्ट्रिय झण्डा दिवस

काठमाडौं, पुस १ । आज पुस १ गते अर्थात पाँचौ राष्ट्रिय झन्डा दिवस विविध कार्यक्रम गरी मनाईएको छ । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले आज राजधानीमा प्रभातफेरीसहित माइतीघर मण्डलामा कार्यक्रम गरी राष्ट्रिय झण्डा दिवस मनाएको छ । प्रतिष्ठानले ०७५ पुस १ गतेदेखि यो दिवस मनाउँदै आएको छ । ०१९ पुस एक गतेको दिन नेपालको राष्ट्रिय […]

आज पाँचौं राष्ट्रिय झण्डा दिवस

काठमाडौं : आज पुस १ गते विभिन्न कार्यक्रम गरी पाँचौ राष्ट्रिय झण्डा दिवस मनाइँदैछ। राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले माइतीघर मण्डलामा कार्यक्रम गरी राष्ट्रिय झण्डा दिवस मनाएको हो। दिवसमा सहभागी हुन विराटनगरका पूर्व मेयर एवं नवनिर्वाचित प्रदेशसभा सांसद भीम पराजुली पनि पुगेका थिए।   प्रतिष्ठानले ०७५ पुस १ गतेदेखि यो दिवस मनाउँदै आएको छ। २०१९ पुस एक गतेको दिन नेपालको राष्ट्रिय झण्डालाई संयुक्त राष्ट्र संघमा अंगीकृत गरिएको थियो।सोही दिनको सम्झनामा प्रतिष्ठानले ०७५ पुस १

राष्ट्रिय कफी दिवस आज मनाइँदै

आज राष्ट्रिय कफी दिवस मनाइँदै छ । मंसिर १ गते मनाइने राष्ट्रिय कफी दिवस यसपटक चुनावका कारण आज मनाउन लागिएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको तथ्यांकअनुसार आर्थिक वर्ष २०७१/७२ मा नेपालको २ हजार ३ सय ८१ हेक्टर जमिनमा कफीखेती भएकोमा २०७८/७९ मा ३ हजार ३ सय ४३ हेक्टर पुगेको छ । तर, […]

नवौँ राष्ट्रिय खेलकुद आज समापन

पाेखरा । गण्डकी प्रदेशका विभिन्न आठ जिल्लामा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आज समापन गरिने कार्यक्रम छ । प्रतियोगिता आयोजक राष्ट्रिय खेलकुद परिषद्का अनुसार आज दिउँसो २.३० बजेपछि पोखरा रङ्गशालामा गरिने भव्य समापन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुनुहुने भएको छ । यसअघि गत असोज २८ गते राष्ट्रिय खेलकुदको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्नुभएको […] The post नवौँ राष्ट्रिय खेलकुद आज समापन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नवौँ राष्ट्रिय खेलकुदको आज समापन हुँदै

गण्डकी प्रदेशका विभिन्न आठ जिल्लामा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आज समापन हुँदैछ । आयोजक राष्ट्रिय खेलकुद परिषद्का अनुसार आज दिउँसो २ः३० बजेपछि पोखरा रंगशालामा भव्य कार्यक्रमसहित नवौँ प्रतियोगिताको...

राष्ट्रिय सभा बैठक आज बस्दै

काठमाडौँ । राष्ट्रिय सभाको बैठक आज (मंगलबार) बस्दै छ। हिजो (सोमबार) प्रतिनिधि सभाबाट बजेट पारित गरेको सरकारले आजको राष्ट्रिय सभा बैठकमा बजेटका तीन वटै विधेयक पेस गर्ने कार्यक्रम रहेको छ। अध्यादेशमार्फत आएको बजेटलाई संशोधन गर्न ल्याइएका प्रतिस्थापन विधेयकलाई बजेटकै अङ्ग हुने गरी प्रतिनिधि सभाले सोमबार पास गरेको हो। अब आजको राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक, […]

राष्ट्रिय क्रिकेट टोलीमा आज गुलशनको डेब्यु

काठमाडौं, १ असोज । नेपाली राष्ट्रिय क्रिकेट टोलीमा आज गुलशन झाले डेब्यु गर्ने भएका छन् ।पहिलो पटक राष्ट्रिय टिममा परेका बलर गुलशन यस अघिका दुई खेलमा भने सुरुवाती–११ मा परेका थिएनन् । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकाविरुद्ध आज हुने खेलको सुरुवाती–११ मा गुलशन परेका छन् । यो सँगै उनले राष्ट्रिय टिममा डेब्यु गरेका हुन् […]

आज आठौँ राष्ट्रिय पोशाक दिवस

आज (शुक्रबार) आठौँ राष्ट्रिय पोशाक दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।  ‘हाम्रो शान हाम्रो स्वाभिमान, राष्ट्रिय पोशाक हाम्रो पहिचान’ भन्ने मुल नाराका साथ शुक्रबार आठौँ राष्ट्रिय पोशाक दिवस मनाइएको हो...