अर्घाखाँचीका सबै मतदानस्थलमा पुर्‍याइयो निर्वाचन सामग्री

१९ फागुन, अर्घाखाँची । अर्घाखाँचीका सबै मतदानस्थलमा कर्मचारी, सुरक्षाकर्मी र निर्वाचन सामाग्री पुगेको छ । मतदान अधिकृत, सहायक कर्मचारी र सुरक्षाकर्मीहरू र मतपेटिका, मतपत्रसहितका सामग्री सोमबार नै मतदानस्थलमा पुर्‍याइएको छ । 'निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त …