लोकसेवा परीक्षामा नक्कली धन्दा गर्ने नासु र सह लेखापाल पक्राउ

रुपन्देही । लोकसेवा आयोगको परीक्षामा नक्कली धन्दा गर्ने दुई सरकारी कर्मचारी पक्राउ परेका छन् । नक्कली परीक्षार्थी बनी परीक्षा दिने र परीक्षा दिलाउने २ जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेपछि उनीहरूको यस्तो क्रियाकलाप बाहिर आएको हो । लोकसेवा आयोग, बुटवलको मधेस एकीकृत तथा संयुक्त, खरिदार वा सोसरहको बुटवल केन्द्रमा सञ्चालन भएको २०७७ फागुन २९ मा पहिलो […]