राखेप बोर्ड सदस्यको रिट खारेज

काठमाडौँ । आफ्नो बर्खास्तीविरुद्ध राखेपका पाँच जना बोर्ड सदस्यले उच्च अदालत पाटनमा दायर गरेको रिट खारेज भएको छ । योसँगै अदालतमा पुगेको राखेप बोर्ड सदस्य विवाद तत्कालका लागि समाधान भएको छ । उच्च अदालतका न्यायाधीश द्वय ध्रुवराज चन्द र सुदर्शनराज पाण्डेको संयुक्त इजलासले राखेप बोर्डमा पुनर्बहालीको मागसहित दायर गरेको रिट बुधबार खारेज गर्ने निर्णय गरेको […]

सम्बन्धित सामग्री

राखेप बोर्डका ५ सदस्यको रिट खारेज

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली खेलकुदको कार्यकारी निकाय सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्डका ५ सदस्यले दिएको रिटलाई उच्च अदालत पाटनले खारेज गरेको छ । आफूहरुलाई बोर्ड बैठकमा आमन्त्रण नगरिएको भन्दै रेणुका श्रेष्ठ, सुवर्ण श्रेष्ठ, सुभाष श्रेष्ठ, सम्पन्न श्रेष्ठ र रिम रानाभाटले वैशाख २५ गते उच्च अदालत पाटनमा अवहेलना सम्बन्धि रिट दायर गरेका थिए […]

बर्खास्तीमा परेका राखेप बोर्ड सदस्यको रिट खारेज

२९ असार, काठमाडौं । आफ्नो बर्खास्तीविरुद्ध राखेपका पाँचजना बोर्ड सदस्यले उच्च अदालत पाटनमा दायर गरेको रिट खारेज भएको छ । योसँगै अदालतमा पुगेको राखेप बोर्ड सदस्य विवाद तत्कालका लागि समाधान भएको छ । उच्चअदालतका न्यायाधीशद्वय ध्रुवराज चन्द र सुदर्शनराज पाण्डेको संयुक्त इजलासले राखेप बोर्डमा पुनर्बाहालीको मागसहित दायर गरेको रिट बुधबार खारेज गर्ने निर्णय गरेको हो […]