आइजिपी नियुक्तिविरुद्ध एआइजी पोखरेलको रिट सर्वोच्चद्वारा खारेज

काठमाडौं : नेपाल प्रहरीका एआइजी विश्वराज पोखरेलले प्रहरी प्रमुख (आइजिपी) नियुक्ती बदर गर्न माग गर्दै दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ।सर्वोच्चका प्रवक्ता बिमल पौडेलका अनुसार कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासले पोखरेलको मुद्दा खारेज गर्ने फैसला गरेको हो। प्रहरी महानिरीक्षकमा धिरजप्रताप सिंहलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध एआइजी पोखरेलले रिट दायर गरेका थिए। उनले आफूभन्दा जुनियरलाई आइजिपी बनाइएको भन्दै सरकारको निर्णय खार

सम्बन्धित सामग्री

पोखरेलको ‘रकेट यात्रा’मा पूर्णविराम !

आइजिपी नियुक्तिमा असन्तुष्ट बन्दै अदालतको ढोका ढक्ढकाउन पुगेका अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलको रिट खारेज गर्दै सर्वोच्चले सरकारको निर्णय सदर गरेको हो।...

विश्वराज पोखरेलसहित प्रहरी बढुवा र नियुक्ति विवादका सबै रिट खारेज

आइजिपीमा धिरजप्रताप सिंह कायमै नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) नियुक्ति र अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवाका विषयमा परेका सबै रिट खारेज भएका छन् । यससँगै आइजिपीमा धिरजप्रताप सिंह कायमै रहने भएका छन् ।  कायममुकायम प्रधानन्यायाधीश दीपककुमार...