माई सिरानी : मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउँदै निश्मा र अजय
मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना नहुँदा अनलाइनमार्फत यही क्षेत्रसँग जोडिएर काम गर्नु सहज नभएको उनीहरुको अनुभव छ। मानसिक स्वास्थ्यसँग जोडिएका समस्यामा पनि कतिपयले ‘पानी खानु’, ‘सुत्नु’ जस्ता सुझाव दिँदा बिरामी गम्भीर हुने गरेको छ।
निन्द्रा स्वास्थ्यको एक अभिन्न भाग हो । किनकी अनिन्द्राले रोग निम्त्याउँछ । जब राम्ररी निद्रा पर्दैन, काम गर्न जाँगर चल्दैन र शरीर भद्दा पनि हुन्छ । गहिरो निन्द्रा लिन नसक्नु एक शारीरिक तथा मानसिक जटिलता रहेको चिकित्सकहरू बताउँछन् । यसले थप रोग निम्त्याउने खतरा पनि रहन्छ । किशोरकिशोरी, युवा, वयस्क, वृद्धवृद्धाले औसत सातदेखि आठ घण्टा सुत्नु […]
बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा ‘ब्युँझिएको सिरानी’ नाटक मञ्चन सुरु भएको छ । १५ मङ्सिरबाट मञ्चन भएको नाटक ३० गतेसम्म प्रदर्शन हुने छ । नाटकलाई जेडी तमुले निर्देशन गर्नुभएको छ । वाइ स्ट्यान्ड डान्स स्कुलको प्रस्तुति र इलाम गुरुङ सोसाइटीको सहप्रस्तुतिमा नाटक तयार भएको हो । मानसिक स्वास्थ्यको विषयमाथि तयार पारिएको नाटकलाई दर्शकले मन पराइरहेका छन् । नाटकका निर्देशक जेडी एक दशकदेखि कोरियोग्राफी तथा अभिनयमा सक्रिय हुनुहुन्छ ।
‘समाज नै मानसिक बिरामी छ’ भनेर सकिएको नाटकले मानसिक स्वास्थ्यमाथि बहस छेडेको छ । मानसिक स्वास्थ्यमा समस्या झेलिरहेको एउटा मान्छेका कारण सिंगो परिवार र समाज कसरी बिथोलिन्छ भनेर देखाइएको छ ।
काठमाडौं : मानसिक स्वास्थ्य सम्बन्धी जनचेतनासहितको अभिनय र नृत्य प्रधान नाटक 'ब्यूँझिएको सिरानी' थापागाउँ स्थित मण्डला नाटकघरमा मञ्चन भइरहेको छ।वाइ स्ट्यान्ड डान्स स्कुलको प्रस्तुति र इलाम गुरुङ सोसाइटीको सह प्रस्तुतिमा तयार भएको नाटक यही असोज १६ गतेदेखि मञ्चन सुरु भएको हो।नाटक 'ब्यूँझिएको सिरानी' मा रूपेश लामा, वेदना राई, सुरज तमू, मनि के राई, सुजन सेनेहाङ, सृष्टि महर्जन, दिया शाक्य, रेनुका घर्ति मगर, मुस्कान राउत, लुनिभा महर्जन, रामचन्द्र पनेरू, ग्लोरी थापा, सृजना भट्टराईल
काठमाडौं- थापागाउँस्थित मण्डलानाटकघरमा असोज १६ गतेबाट नाटक ‘ब्यूँझिएको सिरानी’ मञ्चन हुने भएको छ। नाटकलाई कलाकार तथा कोरियोग्राफर जेडी तमूले निर्देशन गरेका छन्। जेडी एक दशकदेखि कोरियोग्राफी तथा अभिनयमा सक्रिय छन्। मानसिक स्वास्थ्यको विषयमाथि कथामा तयार पारिएको नाटकमा अभिनय र नृत्यको संयोजन छ। ‘यो एउटा नाटक मात्र नभई एक सशक्त अभियान हो, जसले मानसिक दुर्बलतामाथिको मौनता […]
मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना नहुँदा अनलाइनमार्फत यही क्षेत्रसँग जोडिएर काम गर्नु सहज नभएको उनीहरुको अनुभव छ। मानसिक स्वास्थ्यसँग जोडिएका समस्यामा पनि कतिपयले ‘पानी खानु’, ‘सुत्नु’ जस्ता सुझाव दिँदा बिरामी गम्भीर हुने गरेको छ।
काठमाडौं। इन्टरनेटको दुनियाँमा अनलाइनमार्फत मानसिक स्वास्थ्यसम्बन्धी परामर्श दिन 'माई सिरानी' एप सञ्चालनमा आएको छ। द मिसिङ काउन्सिलर नामक कम्पनीले इन्टरनेट माध्यमबाट मानसिक स्वास्थ्यबारे जनचेतना र सेवा सुविधा दिन यो एप सञ्चालनमा ल्याएको हो। एपबाट मानसिक स्वास्थ्यका चिकित्सक र परामर्शदाताबाट सेवा लिन पाइने कम्पनीले बताएको छ।
काठमाडौँ । रातमा राम्रो निद्रा पर्यो भने त्यसले एकातर्फ शारीरिक थकान पूरा गर्छ भने अर्कातर्फ मानसिक शान्ति प्राप्त हुन्छ ।
तर वास्तु शास्त्रका अनुसार केही यस्ता चिजहरू छन् जसले राति सुत्ने समयमा सिरानी नजिक राख्नु हुँदैन ।
काठमाडौँ । रातमा राम्रो निद्रा पर्यो भने त्यसले एकातर्फ शारीरिक थकान पूरा गर्छ भने अर्कातर्फ मानसिक शान्ति प्राप्त हुन्छ ।
तर वास्तु शास्त्रका अनुसार केही यस्ता चिजहरू छन् जसले राति सुत्ने समयमा सिरानी नजिक राख्नु हुँदैन ।