चितवन : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरमा माओवादीको दाबी कायमै रहेको बताएका छन्। चितवनका कांग्रेसले चुनावी गठबन्धनको नाममा भरतपुर महानगरपालिकाको मेयर छोड्न नसक्ने बताइरहँदा प्रचण्डले भरतपुरमा आफूहरुले नछाड्ने बताएका हुन्। उनले भोलि बस्ने गठबन्धनको बैठकले महानगरको विषयमा तालमेलको निर्णय हुने जानकारी दिंदै भरतपुर महानगरपालिकाको प्रमुखमा माओवादी केन्द्रको नै दावी रहने बताएका हुन्। चितवन पुगेका प्रचण्डले भरतपुर विमानस्थलमा पत्रकारसँग कुराका