बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा महोत्तरीमा तीनजना पक्राउ

२६ माघ, जनकपुरधाम । महोत्तरीमा डाँका गर्दै बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । महोत्तरीको सम्सी गाउँपालिका १ मा बस्दै आएकी १५ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा चारजनालाई पक्राउ गरेर महोत्तरी प्रहरीले सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरुमा महोत्तरीको सम्सी गाउँपालिका २ बस्ने २० वर्षीय उवैद मोमिन, २१ वर्षीय अनवर […]

सम्बन्धित सामग्री

साथीलाई कोठामा बोलाएर सामूहिक बलात्कार !

सर्लाही सदरमुकाम मलंगवामा दुई युवतीमाथि सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ।

बालिकामाथि सामूहिक बलात्कार

मधेस प्रदेशको सप्तरी कंचनपुर नगरपालिका -१२ धरमपुरकी १७ वर्षीया बालिकामाथि शुक्रबार सामूहिक बलात्कार भएको छ।...

मोरङमा एकैरात दुईजनामाथि सामूहिक बलात्कार

बिहिबार राति मोरङमा दुईजनामाथि सामूहिक बलात्कार भएको छ । जिल्लाको विराटनगर महानगरपालिकामा १८ वर्षीया युवतीमाथि र जहदा गाउँपालिकामा ३५ वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको हो । जिल्ला प्रहरी कार्यालय, मोरङका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार विराटनगरमा १८ वर्षीया युवतीमाथि विराटनगर–१४ जतुवामा ५ जनाले सामूहिक बलात्कार गरेका थिए । केटा साथीसँग गफ गरेर बसिरहेका बेला मादक …

बारामा किशोरीमाथि सामूहिक बलात्कार

बारामा एक किशोरीलाई सामूहिक बलात्कार गरेर जबरजस्ती गर्भपतन गर्न लगाइएको घटना सार्वजनिक भएको छ । प्रसौनी गाउँपालिका–५ प्रस्टोकाकी १६ वर्षीया किशोरीलाई प्रसौनी गाउँपालिकाकै वडा नम्बर २ का २६ वर्षका भोला भन्ने दिपक साह र श्यामसुन्दर साहले तीन महिनाअघि सामूहिक बलात्कार गरेका थिए । बलात्कारपछि गर्भवती भएकी ती किशोरीलाई आरोपित दुवै युवकले शनिबार राति घरबाट जबरजस्ती डाक्टर ओमप्रकाश महतोकोमा लगेर गर्भपतन पनि गराएका छन् । राति अचेत बनाएर गर्भपतन गराएपछि होसमा आएर घर फर्किएकी ती किशोरीले आफुसँग

अपहरणपछि सामूहिक बलात्कार

कपिलवस्तु । सांस्कृतिक कार्यक्रम हेर्न पुगेकी कपिलवस्तु वाणगंगा नगरपालिकाकी एक बालिकामाथि सामूहिक बलात्कार भएको छ । १७ वर्षीया बालिकाको अपहरणपछि बलात्कार भएको प्रहरीले जनाएको छ । बलात्कार गरेको आरोपमा रुपन्देहीको कञ्चन गाउँपालिकाका छ जना युवालाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कञ्चन गाउँपालिका वडा नम्बर– ५ का निरज कार्की, वडा नम्बर– […] The post अपहरणपछि सामूहिक बलात्कार appeared first on राजधानी राष्ट्रिय दैनिक.

तीन दिदीबहिनीको सामूहिक बलात्कार

राति भेट्न बोलाएर ९ जनाको समूहले तीन बालिकामाथि सामूहिक बलात्कार गरेको छ । सिन्धुलीको   कमलामाई नगरपालिका–५ बोझेका एकै घरका दिदीबहिनी र उनीहरुको आफन्त पर्नेमाथि सामूहिक बलात्कार भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । प्रहरी निरीक्षक रामभक्त भट्टराईका अनुसार घटना गत शनिबार रातिको हो । ‘शनिबार राति ९ जना युवाहरुले बालिकालाई बोलाएर घरनजिकै बोझे […]

तीन दिदीबहिनीको सामूहिक बलात्कार

राति भेट्न बोलाएर ९ जनाको समूहले तीन बालिकामाथि सामूहिक बलात्कार गरेको छ । कमलामाई नगरपालिका–५ बोझेका एकै घरका दिदीबहिनी र उनीहरुको आफन्त पर्नेमाथि सामूहिक बलात्कार भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।प्रहरी निरीक्षक रामभक्त भट्टराईका अनुसार घटना गत शनिबार रातिको हो । ‘शनिबार राति ९ जना युवाहरुले बालिकालाई बोलाएर घरनजिकै बोझे खोला बगरमा लगी सामूहिक बलात्कार गरेको पुष्टि भएको छ,’ उनले भने । बलात्कृत हुने बालिका १५, १६ र १७ वर्षका हुन् ।प्रहरीका अनुसार बलात्कार गर्ने

तीन किशोरीमाथि सामूहिक बलात्कार

जिल्लाको कमालामाई नगरपालिका–५ बोझेका तीन किशोरीमाथि सामूहिक बलात्कार भएको छ ।

दाङमा बालिकामाथि सामूहिक बलात्कार

दाङमा एक बालिकामाथि सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ । जिल्लाको तुलसीपुर उपमहानगरपालिका–१३ स्थित शितलपुरमा रहेको एक होटलमा बालिकामाथि सामूहिक बलात्कारको घटना सार्वजनिक भएको हो ।गएको भदौ २७ गते दिउँसो करिब ४ बजे १४ वर्षकी बालिकामाथि सामूहिक बलात्कार भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए । बालिकालाई दुई जनाले प्रलोभनमा पारेर होटलमा लगेर सामूहिक बलात्कार गरेको डिएसपी अर्यालले बताए ।घटनामा संलग्न रहेको आरोपमा प्रहरीले कैलाली घर भई हाल तुलसीपुर उपमह