विकासका लागि स्वस्थ राजनीति चाहिन्छ :प्रधानमन्त्री ओली

पोखरा-प्रधानमन्त्री केपी शर्मा ओलीले ७५३ वटै स्थानीय तहबाट विकासका काम अघि बढेको बताएका छन् । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान भवनको सोमबार पोखरा महानगरपालिका–३ नदीपुरमा शिलान्यास गर्दै उनले सङ्घीय सरकारले सात प्रदेशमार्फत र प्रदेश सरकारले ७५३ स्थानीय तहमार्फत विकासका प्रयासलाई अघि बढाउने बाटो लिएको बताए ।विकासका लागि स्वस्थ राजनीति र आर्थिक क्रियाकलाप, भ्रष्टाचारको न्यूनीकरण र अन्त्य, […]

सम्बन्धित सामग्री

केही व्यक्तिले गाली र अपशब्दलाई देशको संस्कार बनाउन खोजे : प्रधानमन्त्री ओली

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलहरूले गालीगलौजको राजनीतिक गरिरहेको आरोप लगाउनुभएको छ । बालुवाटारमा आइतवार भएको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले स्वस्थ राजनीति गर्न छाडेर केही दल र नेताले चरित्रहीन आरोप लगाइरहेको जिकिर गर्नुभयो । नेपालजस्तो अत्यन्तै राम्रो संस्कार र सभ्यता भएको देशमा चरित्रही...