कर्णाली, भेरी र बबई नदीतटीय क्षेत्रका नागरिकलाई उच्च सतर्क रहन सुर्खेत प्रशासनको आग्रह

कर्णाली, भेरी र बबई नदीतटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन सुर्खेत प्रशासनले आग्रह गरेको छ ।