तेस्रो संस्थापक दिवस अनाथालयमा समर्पित

रमेश कर्पोरेशनले तेस्रो संस्थापक दिवस संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम मनाएको छ।

सम्बन्धित सामग्री

संस्थापक शेयरधनीले खरीद गर्न पाउने गरी तीन कम्पनीको संस्थापक शेयर विक्रीमा

काठमाडौं । एक वाणिज्य बैंकसहित तीन कम्पनीको संस्थापक शेयर शुक्रवारबाट विक्रीमा राखिएका छन् । सांग्रिला डेभलपमेन्ट बैंकको २ हजार कित्ता, सानिमा बैंकको ६८ हजार कित्ता र किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले १३ हजार ९९४ कित्ता संस्थापक शेयर विक्रीमा राखिएका हुन् । ती शेयर विद्यमान संस्थापक शेयरधनीले मात्र खरीद गर्न पाउने छन् । तीन कम्पनीमध्ये सानिमा बैंकले शेयरको मूल्य प्रतिकित्ता १५० रुपैयाँ तोकेको छ । अन्य दुई कम्पनीले भने मूल्य खुलाएका छैनन् । ती शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले आगामी ३५ दिनभित्र तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । सानिमा बैंकको शेयर खरीद गर्नका लागि काठमाडौंको नक्सालस्थित केन्द्रीय कार्यालयमा, किसान लघुवित्तको शेयर खरीदका लागि कैलाली र सांग्रिला डेभलपमेन्ट बैंकको शेयर खरीदका लागि काठमाडौंको बालुवाटारस्थित केन्द्रीय कार्यालयमा आवेदन पेस गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा ती शेयर विक्री गरिने जानकारी कम्पनीहरूले दिएका छन् ।

मिथिला लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाडौँ – मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले २ हजार २५४ कित्ता संस्थापक सेयर कात्तिक १ गतेदेखि लिलामीमार्फत बिक्री गर्ने जानकारी दिएको हो । नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार पहिलो प्राथमिकता कम्पनीका संस्थापक सेयरधनीहरूलाई दिनु पर्ने भएकाले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय ढल्केवर, धनुषामा आईपुग्ने […]

समीट लघुवित्तको संस्थापक सेयर आजदेखि बिक्रीमा

समीट लघुवित्तले आजदेखि संस्थापक सेयरधनीहरूको नाममा रहेको २२ हजार २१५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।यसमा लघुवित्तका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले शुक्रबाट ३५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय बनेपा–१०, काभ्रेपलाञ्चोकमा सेयर मूल्य र संख्या खुलाई निवेदन पेश गर्नुपर्नेछ ।उक्त समयभित्र कुनैपनि संस्थापकबाट निवेदन प्राप्त नभए अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गर्ने कम्पनीले जनाएको  छ ।

सिन्धु बैंकको संस्थापक शेयर सर्वसाधारणलाई बिक्री खुला

सिन्धु विकास बैंक लिमिटेडले संस्थापक शेयर सर्वसाधारणलाई बिक्री खुला गरेको छ । कम्पनीले संस्थाका केही संस्थापक शेयरधनीको नाममा  रहेको संस्थापक शेयर सर्वसाधारणका लागि आजबाट बिक्री खुला गरेको हो । बैंकका अनुसार संस्थापक शेयरमा इच्छुक जो कोही व्यक्ति, संघ संस्थाले सूचना प्रकाशित भएको अर्थात् साउन २६ गतेबाट ३५ दिनभित्र बैंकको कर्पोरेट कार्यालय बनेपामा निवेदन दिन सक्नेछन् ।उक्त समयमा पनि हाल कायम संस्थापक शेयरधनीको कुनै निवेदन प्राप्त नभएमा कानुन बमोजिम अन्य व्यक्तिलाई बिक्रीका लागि प्रक्रिय

कुमारी बैंकको संस्थापक शेयर लिलामीमा

२० पुस, काठमाडौं । कुमारी बैंक लिमिटेडको संस्थापक शेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ । बैंकको ७ हजार १०३ कित्ता संस्थापक शेयर सोमबारदेखि लिलामीमा ल्याएको हो । बैंककी संस्थापक शेयरधनी रीता श्रेष्ठको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न सक्ने गरी लिलामीमा ल्याएको हो । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र […]

मञ्जुश्री फाइनान्सको संस्थापक सेयर बिक्रीमा

मञ्जुश्री फाइनान्स लिमिटेडको संस्थापक समूहअन्र्तगतको १२ हजार ५ सय ८७ कित्ता सेयर बिक्री गर्ने भएको छ । संस्थाले जारी गरेको सूचना अनुसार उक्त संस्थापक सेयरको प्रतिकित्ता न्यूनतम मूल्य ३०० रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । संस्थापक सेयर बोलकबोलको माध्यमबाट न्यूनतम १०० कित्ता र अधिकतम सेयर संख्याका लागि कुनै हद नलाग्ने जनाइएको छ ।संस्थापक सेयर खरिदका […]

नेशनल माइक्रोफाइनान्सको संस्थापक सेयर बिक्रीमा

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संस्थापक समूह अन्र्तगतको ८० हजार कित्ता सेयर बिक्री गर्ने भएको छ । संस्थाले जारी गरेको सूचना अनुसार उक्त संस्थापक सेयरको प्रति कित्ता न्यूनतम मूल्य एक हजार २२ रुपैयाँ तोकिएको छ ।संस्थापक सेयर बोलकबोलको माध्यमबाट न्यूनतम १०० कित्ता र अधिकतम सेयर संख्याको लागि कुनै हद नलाग्ने जनाइएको छ । साथै संस्थापक […]