छैटौं पटक फाइनलमा पुग्दा अर्जेन्टिनाको खुसी, तस्वीरहरू

काठमाडौं :  अर्जेन्टिना कतारमा जारी २२ औं फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ। दोहास्थित लुसेल आइकोनिक स्टेडियममा मंगलबार राति भएको पहिलो सेमिफाइनल खेलमा साविक उपविजेता क्रोएसियालाई ३-० गोलले हराउँदै अर्जेन्टिना फाइनलमा पुगेको हो। अर्जेन्टिना फाइनलमा पुगेको यो छैटौं पटक हो। सेमिफाइनलमा कहिल्यै नहारेको अर्जेन्टिनाले सन् १९७८ र १९८६ को विश्वकप उपाधि जितेको थियो। अर्जेन्टिना सन् १९३०, १९९० र २०१४ मा पनि फाइनलमा पुगेको थियो। अर्जेन्टिनाको जितमा जुलियन अल्भारेजले दुई तथा क