आयात प्रतिस्थापन गर्दै निर्यात बढाउने बजेट आउँछ : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट आयात प्रतिस्थापन गर्न आन्तरिक उत्पादन बढाउनेतर्फ केन्द्रीत हुने जानकारी दिएको छन् । उनले आज प्रतिनिधि संसदमा विनियोजन विधेयक पेस गर्दै आयात प्रतिस्थापन गर्नतर्फ आगामी वर्षको बजेट केन्द्रीत हुने जानकारी दिए ।पछिल्ला वर्षहरूमा नेपालको व्यापारघाटा निरन्तर बढ्दै जाँदा र आन्तरिक उत्पादन अपेक्षाअनुसार बढ्न नसक्दा देशको अर्थतन्त्रमा चूनौति खडा भएको उनको भनाई छ । सोही कारण, आगामी आर्थिक वर्षको बजेटले आन्तरिक उत्पादनलाई बढाउँदै आयात प्रतिस्थापन गर्ने ल

सम्बन्धित सामग्री

आयात प्रतिस्थापन गर्न मुलुकभित्र उत्पादन वृद्धि गर्नुपर्छ : अर्थमन्त्री शर्मा

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले आयात प्रतिस्थापनको लागि मुलुकभित्र उत्पादन वृद्धि गर्नुको विकल्प नभएको बताएका छन्। मंगलबार काठमाडौँमा भएको निक्षेप तथा कर्जा सुरक्षण कोषको ४९ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री शर्माले यस्तो बताएका हुन् । शर्माले सरकारको मुख्य उद्देश्य आयात प्रतिस्थापन र व्यापार घाटासँग भएको भन्दै कृषि क्षेत्रको उत्पादन वृद्धि र कृषिबाट उत्पादित वस्तुलाई आन्तरिक […]

नेपाली उत्पादन अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन सक्नुपर्छ : अर्थमन्त्री शर्मा

काठमाण्डाै – अर्थमन्त्री जनार्दन शर्माले आयात प्रतिस्थापनका लागि देशभित्र उत्पादन वृद्धि गर्नुको विकल्प नभएको बताउनुभएको छ ।  मङ्गलवार काठमाण्डाैमा भएको निक्षेप तथा कर्जा सुरक्षण कोषको ४९ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री शर्माले यस्तो बताउनुभएको हो । उहाँले सरकारको मुख्य उद्देश्य आयात प्रतिस्थापन र व्यापार घाटासँग भएको भन्दै कृषि क्षेत्रको उत्पादन वृद्धि र कृषिबाट उत्पादित वस्तुलाई आन्तरिक बजारमात्रै नभएर अन्तर्राष्ट्रिय बजारमा समेत निर्यात गर्न सक्नुपर्ने बताउनु भयो ।  मन्त्री शर्माले नेपाली उत्पादनमा वृद्धि गरी व...

आयात प्रतिस्थापन गर्न उत्पादन बढाउनुको विकल्प छैनः अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले आयात प्रतिस्थापनका लागि मुलुकभित्र उत्पादन वृद्धि गर्नुको विकल्प नभएको बताएका छन् ।

मुलुकभित्र उत्पादन वृद्धि गर्नुको विकल्प छैन : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आयात प्रतिस्थापनको लागि मुलुकभित्र उत्पादन वृद्धि गर्नुको विकल्प नभएको बताउनुभएको छ । मंगलबार काठमाडौंमा भएको निक्षेप तथा कर्जा सुरक्षण कोषको ४९ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री शर्माले यस्तो बताउनुभएको हो । उहाँले सरकारको मुख्य उद्देश्य आयात प्रतिस्थापन र व्यापार घाटासँग भएको भन्दै कृषि क्षेत्रको उत्पादन वृद्धि र कृषिबाट उत्पादित वस्तुलाई […]

बजेटको ध्यान उत्पादन वृद्धि र आयात प्रतिस्थापनमा केन्द्रित छ : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्मा चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा अर्थ मन्त्रालयको सम्पूर्ण टीमसहित लागिरहेका छन् । उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन गर्ने लक्ष्यसहित आएको चालु आर्थिक वर्षको बजेटले निर्यात व्यापारमा पनि ८ प्रतिशतसम्मको ‘इन्सेन्टिभ’ दिने नीतिगत व्यवस्था गरेको छ । तर, यही आर्थिक वर्षमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । चुनावमा केन्द्रित हुँदा बजेट कार्यान्वयनमा पर्ने असर, चालु आर्थिक वर्षको बजेट कार्यान्वयनबाट अर्थतन्त्रमा पर्ने दीर्घकालीन सकारात्मक असरजस्ता

किसानले आफ्नै बारीमा बजेट पसेको महसुस गर्नेछन् : अर्थमन्त्री शर्मा

काठमाण्डाै – अर्थमन्त्री जनार्दन शर्माले आउँदो आर्थिक वर्ष को बजेट सबैको अपनत्व हुने गरी निर्माण हुने बताउनुभएको छ । नेपाल आर्थिक संघ, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल र अर्थ मन्त्रालयले संयुक्त रुपमा गरेको कार्यक्रममा अर्थमन्त्री शर्माले कृषि उत्पादन वृद्धि, आयात प्रतिस्थापन, रोजगारी सृजना, श्रम–सीपको उचित व्यवस्थापन, विकास खर्चमा सुधार, सुधारिएको लगानीको बातावरण, निजी क्षेत्रमैत्रीलगायतका विषयलाई प्राथमिकता दिएर बजेट निर्माण हुने बताउनुभयो । ‘किसानले आफ्नै बारीमा बजेट पसेको महसुस गरून्, व्यापारील...

निजी क्षेत्रको सहकार्यमा गरिबीमुक्त देश बनाउँछौं :  अर्थमन्त्री  शर्मा

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले नेपाललाई दुई दशकभित्र गरिबीमुक्त गर्न सकिने बताएका छन्। चुनौतीपूर्ण अवस्थाका बीच उज्ज्वल सम्भावना रहेको भन्दै उनले युवा बहुल जनसंख्या भएको देशमा विकासको गतिलाई तीव्रता दिन सकिने धारणा व्यक्त गरे।नेपाल उद्योग परिसंघको १८औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री शर्माले निजी क्षेत्रसँगको सहकार्यमा देशमा गरिबी अन्त्य गर्न सकिने धारणा व्यक्त गरेका हुन्। परिसंघले अघि सारेको ‘मेक इन नेपाल स्वदेशी अभियान’ ले आयात प्रतिस्थापन र