सेन्ट्रल प्लाजा र राहदानी विभागमा महानगरको निरीक्षण

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरीले नारायण चौरस्थित सेन्ट्रल प्लाजा र त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडिको रेष्टुरेन्टमा निरीक्षण गरेको छ । भदौ ६ गतेदेखि चलेको अभियान निरन्तर जारी राख्दै निरीक्षणमा निस्किएको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए । “हामी निरन्तर अवैध संरचना भत्काउने अभियानमा छौँ,” उनले भने । पाण्डेका अनुसार राहदानी विभाग अगाडिको...