रसुवा । रसुवामा ६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेका एक युवालाई रसुवा जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । नुवाकोट जिल्ला किस्पाङ गाउँपालिका-५ घर भई हाल रसुवाको गोसाईंकुण्ड गाउँपालिका-६ धुन्चेमा बस्ने वर्ष २२ का यमप्रसाद भट्टराईलाई रसुवा जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको हो । बिहीबार जिल्ला न्यायाधीश राजेन्द्र नेपालको इजलासले भट्टराईलाई जन्मकैदको फैसला सुनाइएको हो । […]
The post ६ वर्षीया बालिका जबरजस्ती करणी गर्ने युवालाई जन्मकैद appeared first on राजधानी राष्ट्रिय दैनिक.