लुम्बिनी प्रादेशिक अस्पतालको १११ औँ वार्षिकोत्सव : स्तरिय सेवा प्रदान गर्न मुख्यमन्त्रीको निर्देशन, विभागीय मन्त्री भने अनुपस्थित

बुटवल : लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले भौतिक पूर्वाधारले मात्रै अस्पतालमा आउने बिरामीहरुको समस्या समाधान नहुने भन्दै बिरामीलाई स्तरीय र सहज सेवा प्रदान गर्न निर्देशन दिएका छन्। लुम्बिनी प्रादेशिक अस्पतालको १११ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले लुम्बिनी प्रादेशिक अस्पतालको फार्मेसी सेवालाई छिटो भन्दा छिटो विस्तार गर्न निर्देशन…