त्रिकोणात्मक टी-२० सिरिजको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनले गर्ने

२८ असोज, काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनले गर्ने भएको छ । नेपाल क्रिकेट संघ क्यानले दिएको जानकारी अनुसार सबै खेल हिमालय टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिनेछ । नेपाल, यूएई र हङकङ सम्मिलित त्रिकोणात्मक टी-२० क्रिकेट शृंखला कात्तिक १ गतेदेखि सुरु हुनेछ र प्रतियोगिताको फाइनल खेल कात्तिक १० गते हुनेछ । आयोजक क्यानका […]