यी स्टार खेलाडी जो विश्वकपको मैदानमा पहिलोपटक उत्रिँदै छन्

लामिन यामल, एर्लिङ हालान्डजस्ता खेलाडीले पहिलोपटक विश्वकपमा आफ्नो खेल कौशल देखाउँदैछन् ।