लुम्बिनी – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले विश्वमा बढ्दो द्वन्द्व र अस्थिरताको बीचमा बुद्धको करुणा, अहिंसा र सहअस्तित्वको सन्देश झनै सान्दर्भिक भएको बताएका छन् । शान्तिका अग्रदुत भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आजदेखि सुरु तेस्रो अन्तरराष्ट्रिय लुम्बिनी शान्ति महोत्सवमा उनले विश्व शान्तिका लागि लुम्बिनीले पुनःएकपटक आध्यात्मिक केन्द्रको भूमिका निर्वाह गरिरहेको उल्लेख गरे । […]
Kathmandu. On Bhadra 23 and 24, a movement for good governance and against corruption took place. The two-day agitation toppled the government.Following the protests, a government was formed under former Chief Justice Sushila Karki with the mandate to hold elections within six months. The interim government led by Karki has completed the House of Representatives elections within the stipulated six months, fulfilling its mandate.While the government fulfilled its mandate of holding elections in six months, its other main task was to revive government structures devastated by the protests, boost the morale of the weakened private sector, and stabilize the economy....
तेहरान – इरानका विदेशमन्त्री सयैद अब्बास अराघचीले इरानका पूर्वाधारमा पुनः आक्रमण गरिएमा ’शून्य संयम’ अपनाउने बताएका छन् । सामाजिक सञ्जाल प्लेटफर्म एक्समा गरेको एक पोस्टमा अराघचीले भने, ‘संयमको एक मात्र कारण’ शुभेच्छुकहरूबाट तनाव कम गर्न गरिएको अनुरोध हो । ‘यो युद्धको कुनै पनि अवस्थामा हुने अन्त्यले हाम्रा नागरिक बस्तीहरूमा भएको क्षतिलाई सम्बोधन गर्नुपर्दछ,’ उनले थपे […]
क्यानले जारी गरेको विज्ञप्ति अनुसार २०८२ चैत ७ देखि सुरु हुने प्रतियोगिताका खेलहरू तल्लो मुलपानी क्रिकेट मैदानमा सञ्चालन गरिनेछ । यसअघि खेलहरू त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने तय गरिएको थियो ।
५ चैत, प्युठान । प्युठान नगरपालिका-८ पाडावाङमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । लुप्लुङबाट चुनढुङ्गा बोकेर बागदुलातर्फ जाँदै गरेको रा १ ख १८३९ नम्बरको टिपरले अधेरी–दम्ती सडकखण्डमा दाङको राप्ती गाउँपालिका–१ भालुवाङका ३७ वर्षीय …