युक्रेन रुससँगको वार्ताका लागि ‘अझै तयार’ : जेलेन्स्की

किभ । युक्रेन मस्कोसँग वार्ता जारी राख्न ’अझै तयार’ रहेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् । किभ नजिकै बुचा र अन्य क्षेत्रमा अत्याचारको खोजपछि रोकिएको वार्तालाई जारी राख्न युक्रेन निरन्तर लाग्ने जेलेन्स्कीले बताए । बुचाको भ्रमण गरेका अष्ट्रियाका चान्सलर कार्ल नेह्यामरसँगको पत्रकार सम्मेलनमा जेलेन्स्कीले भने, ‘युक्रेनले सधैँ वार्ताका लागि तयार रहेको र यो युद्ध […]